गुम्दाको सुर्योदय माविको छात्रावास भवन निर्माण

गुम्दाको सुर्योदय माविको छात्रावास भवन निर्माण


बिहिबार, जेष्ठ १०, २०८१


गुम्दाको सुर्योदय माविको छात्रावास भवन निर्माण

गोरखा ः धार्चे गाउपालिका–५ गुम्दा स्थित सुर्योदय माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको उद्घाटन भएको छ ।

गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्यौपानेले भवनको उद्घाटन गरे । नमस्ते गुम्दा स्वीजरल्याण्डको आर्थिक सहयोग, मनास्लु शैक्षिक सहयोग समाज गुम्दा र नमस्ते गुम्दाको समन्वयमा ८ कोठे भवन निर्माण भएको हो । यस अघि विद्यालयलाई छात्रावास भवनको अभाव रहदै आएको थियो ।



छात्रावास भवन वनेसँगै यमगाउँ, लप्सीवोट र सिङलाका २० देखि २५ जना सम्म बालवालिका लाई आवासीय रुपमा वस्न सहज हुने विद्यालयका सहायक प्रध्यानाध्यापक सुनिल गुरुङले बताए । आठ कोठा मध्ये दुइ वटा किचन र डाइनिङका लागि प्रयोग गर्ने योजना बनाइएको छ । छात्रावास भवन वनेसँगै सहज वनेको उनले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा सांसद न्यौपाने, गाउँपालिकाका पुर्व उपाध्यक्ष फुलमायाँ गुरुङ, वडा अध्यक्ष भिम प्रसाद गुरुङ गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका पुष्पराज जोशि, नमस्ते गुम्दा स्वीजरल्याण्ड सदस्य प्रतिनिधि कान्छालाल गुरुङ, मनास्लु सहयोगी समाजको अध्यक्ष धन वहादुर गुरुङ, उपाध्यक्ष शुरेस गुरुङ, नमस्ते गुम्दाका सन्तवहादुर गुरुङ, तुल वहादुर गुरुङ लगायतको सहभागीता रहेको थियो । भवन निर्माणका लागि एक करोड ५४ लाख खर्च भएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda