लार्के सडकमा सुख्खा पहिरो, सडक अवरुद्ध

लार्के सडकमा सुख्खा पहिरो, सडक अवरुद्ध


सोमवार, जेष्ठ १४, २०८१


लार्के सडकमा सुख्खा पहिरो, सडक अवरुद्ध

गोरखाः धार्चे गाउँपालिका–३ उहियाको यारु नजिकै सुख्खा पहिरो खसेको छ ।

वेनिघाट–लार्के सडक खण्ड अन्तरगत यारु नजिकै आइतबार दिउँसो सुख्खा पहिरो खसेको स्थानीय गणेश कार्कीले जानकारी दिए । सुख्खा पहिरोको कारण सडक अवरुद्ध छ । उत्त सडक भएर चुमनुव्री गाउँपालिकाका स्थानीय आवात जावात गर्दै आएका छन् ।



लार्के सडकको ट्र¥याक खुलेसँगै चुमनुव्री गाउँपालिकाको पाङसिङ सम्म सवारी संचालन हुन थालेको थियो । पहिरो वरपर नै सवारी साधन रोकिएका छन् । पहिरोले सडकको झण्डै १० मिटर क्षेत्र ढाकेको स्थानीयहरुले बताए ।

सडकबाट करिव ५ सय मिटर माथिबाट पहिरो खसेको कार्कीले जानकारी दिए । ‘चट्टान सहितको पहिरो खसेको छ, माथि डाडाँबाट पहिरो खस्दा केहि वेर धुलोले मुस्लो उडेको थियो,’ उनले भने ।

सडक सोमबार विहान सफा गर्ने नेपाली सेनाको वेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले जानकारी दिए । ‘स्थलगत अध्ययन गर्छौ, चट्टान सहितको पहिरो खसेको भए पन्छाउन केहि समय लाग्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda