चोरीको आरोपमा एक जना पक्राउ

चोरीको आरोपमा एक जना पक्राउ


बुधबार, जेष्ठ १६, २०८१


चोरीको आरोपमा एक जना पक्राउ

गोेरखा ः मोवाइल चोरी गरेको आरोपमा सिन्धुली घर बताउने २० बर्षिय कुमार मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार विहान करिव ३ वजे गोरखा नगरपालिका–८ चाइजिन धारामा शंकास्पद अवस्थामा भेटिएका आरोपितलाई खनतलासीको क्रममा मोवाइल लगायतका सामाग्री भेटिएको थियो । १२ थान मोवाइल, १ थान पावर ब्यान्क, २ थान स्प्किर, ८ थान नमस्तेको सिमकर्ड, १२ थान एनसेलको सिमकार्ड, ३ थान मोवाइल स्क्रिन ग्लास भेटिएको प्रहरीले जनाएको छ । सामान सहित नियन्त्रणमा रहेका मोक्तान सँग प्रारभ्भीक अनुसन्धानको क्रममा गोरखा नगरपालिका–६ स्थित प्रविण मोवाइल पसलबाट चोरी गरि ल्याएको खुलेको जनाइएको छ । चोरी घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda