अजुवा खोला मोटरेवल पुलको ८५ प्रतिशत काम सकियो

अजुवा खोला मोटरेवल पुलको ८५ प्रतिशत काम सकियो


शुक्रबार, जेष्ठ १८, २०८१


अजुवा खोला मोटरेवल पुलको ८५ प्रतिशत काम सकियो

गोरखा ः बेनिघाट–आरुघाट–लार्के सडक खण्ड अन्तरगत आरुघाट गाउँपालिका स्थित अजुवा खोलामा निर्माणाधिन मोटरेवल पुलको ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

अजुवा खोला पुल झण्डै ६ वर्ष देखि अलपत्र अवस्थामा रहेको थियो । पछिल्लो समय उत्त पुल निर्माणले गति लिएको छ । पुल सँगै पहुँचमार्ग पनि निर्माण अन्तिम चरणमा पुगेको गोरखा सडक योजनाका इन्जिनियर दिपक सुनारले जानकारी दिए ।



‘असार सम्म गाडी गुडाउने लक्ष्यका साथ काम भइरहेको छ,’ उनले भने,‘ निर्माणाधिन पुल नजिकै झोलुङ्गे पुल पनि छ, झोलुङ्गे पुल सार्नका लागि गाउँपालिकालाई पनि भनेका छौँ ।’ ५ करोड ११ लाखको लागतमा २५ मिटर लम्वाई र ११ मिटर चौडाइको पुल निर्माण गरिएको छ । पुल निर्माणका लागि २०७४ जेठमा कन्काई÷गोरखा एप्रोपियट जेभिले जिम्मा लिएको थियो ।

सम्झौता अनुसार २०७६ असार ३० भित्र पुल निर्माण सक्नुपथ्र्यो । समयमै पुल निर्माण नभएपछि पटक÷पटक म्याद थप भएको थियो । ‘कोभिड तथा टेक्निकल समस्यले पनि पुल निर्माणमा ढिलाई भएको थियो,’ उनले भने,‘पछिल्लो समम पुल निर्माणले गति लिएको छ ।’ उत्त पुल निर्माण भए उत्तरी गोरखा अन्तरगत धार्चे र चुमनुव्री गाउँपालिकाका स्थानीयलाई आवातजावातमा सहज वन्ने छ ।

समयमै पुल निर्माण नभएपछि यस अघि पनि पटक÷पटक स्थानीयले कामलाई गति दिन माग राख्दै आएका थिए । लार्के सडकको ट्रयाक खुलेसँगै हिउँदको वेला पाङसिङ सम्म जिप ट्याक्टर लगायतका सवारी चल्न थालेका छन् । उत्तरी गोरखा पुग्ने सडकको उत्त पुल निर्माण भए वर्खाको वेला पनि आउजाउमा सहज वन्ने अपेक्षा राखिएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda