दुना टपरी वनाउने उद्योग संचालन

दुना टपरी वनाउने उद्योग संचालन


मङ्लबार, जेष्ठ २२, २०८१


दुना टपरी वनाउने उद्योग संचालन

गोरखा ः पालुङटार नगरपालिका–३ मा दुना टपरी बनाउने उद्योग सन्चालन हुने भएको छ । वडा नम्वर ३ महिला संजालले टपरी बनाउने उद्योग सन्चालन गर्न लागिएको हो ।

वडाको ३ लाख बजेटबाट सालको पातको दुना टपरी बनाउने मेसिन खरिद गरिएको वडा अध्यक्ष रविन्द्र अधिकारीले जानकारी दिए । वडाको विभिन्न टोलबाट सहभागी वनेका २० जनालाई ५ दिन तालिम दिएको उनले बताए ।



पालिका र वडाको समन्वयमा वजारिकरणमा सहयोग गर्ने प्रतिवद्धताका साथ उद्योग संचालन भएको पनि उनले बताए । पालिकाले १,२ र ३ वडाका लागि टपरि बनाउने ३ वटा मेसिन खरिद गरेको छ । वडा कार्यालय नजिकै रहेको पुरानो विद्यालय भवनमा उद्योग संचालन हुने उनले बताए ।

‘उद्योग संचालन भएपछि सिन्का बनाउने, जंगलबाट पात ल्याउने जस्ता काममा अन्य सदस्य पनि जोडिनुहुन्छ,’ उनले भने । उद्योगका लागि आवश्यक सिन्का र जंगलबाट खोजेर ल्याएको पातको तथा दुना टपरीको मुल्य भने वडाको वैठकबाट निर्धारण गर्ने तयारी गरिएको छ । महिलाहरुलाई उद्यमी बनाउने उद्धेश्यले उत्त कार्यक्रम गरिएको अधिकारीले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda