भिमसेन थापा गाउँपालिकामा आँखा उपचार केन्द्र संचालनको लागि सम्झौता

भिमसेन थापा गाउँपालिकामा आँखा उपचार केन्द्र संचालनको लागि सम्झौता


बुधबार, जेष्ठ २३, २०८१


भिमसेन थापा गाउँपालिकामा आँखा उपचार केन्द्र संचालनको लागि सम्झौता

गोरखा ः भिमसेन थापा गाउँपालिकामा आँखा उपचार केन्द्र संचालनको तयारी गरिएको छ ।

सोमबार गाउँपालिका र गोरखा लायन्स आँखा सेवा केन्द्रविच आँखा उपचार केन्द्र संचालनका लागि सम्झौता भएको हो । भिमसेन थापा गाउपालिका–५ स्थित वगुवा स्वास्थ्य चौकिमा शहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।



केन्द्रका लागि आवश्यक औजार उपकरण लायन्स आँखा सेवा केन्द्रले उपलब्ध गराउने छ । ‘प्राविधिक जनशक्ति र ब्यवस्थापनको काम गाउँपालिकाको तर्फबाट हुन्छ,’ उनले भने,‘केहि दिन भित्रै जनशक्ति ब्यवस्थापन गरि असार १५ मा केन्द्रबाट सेवा प्रवाह शुरु गर्ने गरी तयारी थालेका छौँ ।’

केन्द्रबाट दैनिक रुपमा आँखा जाँच सेवा उपलब्ध गराउने उनले बताए । ‘अहिले पनि सामान्य उपचार स्वास्थ्य संस्थाबाट भइरहेको छ, विस्तृत उपचार सेवा उपलब्ध गराउने गरि केन्द्र स्थापना गर्न लागेका हौँ,’ उनले भने ।

केन्द्रमा नियमित रुपमा आँखा जाँच सेवा उपलब्ध गराएपनि मोतियाविन्दुको शल्यक्रियाका लागि भने लायन्स आँखा अस्पताल पठाइने छ । लायन्स आँखा सेवा केन्द्रमा हरेक महिनाको १९ देखि २१ सम्म मोतियाविन्दु शल्यक्रीया हुदैँ आएको छ ।

गाउँपालिकाले संचालन गरेको केन्द्रमा उपचार गराउन आएकाहरुलाई शल्यक्रिया सेवा उपलब्ध गराउन परे लायन्स आँखा अस्पतालमा रेफर गरिने छ । केन्द्रका लागि एक जना नेत्र सहायक राख्ने उनले बताए । गाउँपालिकाले चालु आर्थिक वर्ष केन्द्र संचालनका लागि ५ लाख वजेट विनियोजन गरेको थियो ।

उत्त रकमबाट जनशक्ति राख्ने, थप औजार उपकरण तथा कार्यालयका लागि आवश्यक फर्निचर लगायतको ब्यवस्थापन गरिने खनालले जानकारी दिए ।

केन्द्रको तर्फबाट श्रवण जोशि, गाउँपालिकाको अध्यक्ष लोक प्रसाद वञ्जरा लगायतको उपस्थितिमा सम्झौता भएको हो । केन्द्र बाट सेवा शुरु भएसँगै आँखा जाँचका लागि गोरखा वजार सम्म आउनुपर्ने वाध्यता हट्ने खनालले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda