विपत जोखिम न्यूनिकरणका लागि सचेतना
विपत जोखिम न्यूनिकरणका लागि सचेतना
गोरखा ः शसस्त्र प्रहरी बल नेपाल नं. २९ गुल्म गोरखाले विपत जोखिम न्यूनिकरण सम्वन्धि सचेतनामुलक कार्यक्रम गरेको छ ।
विपत पुर्व तयारीका लागि विपत जोखिम न्यूनिकरण सम्वन्धि सचेतना दिइएको हो । वर्खाको बेला हुने बाढी, पहिरो लगायतका प्रकोपजन्य घटनालाई लक्षित गरेर सचेतनामुलक कार्यक्रम गरिएको जनाइएको छ ।
ताजा अपडेट
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार