जिल्ला लिग फुटबल प्रतियोगिता पाँचौं दिन २ खेल सम्पन्न

जिल्ला लिग फुटबल प्रतियोगिता पाँचौं दिन २ खेल सम्पन्न


बिहिबार, जेष्ठ २४, २०८१


जिल्ला लिग फुटबल प्रतियोगिता पाँचौं दिन २ खेल सम्पन्न

गोरखा ः अखिल नेपाल फुटवल संघ (एन्फा)को बार्षिक कार्यक्रम अन्तरगत गोरखा जिल्ला फुटबल सघंको आयोजनामा भएको जिल्ला लिग फुटवल प्रतियोगिताको पाँचौं दिन समुह ‘ए’ अन्तरगत २ खेल सम्पन्न भएको छ ।
बुधबार हरमटारी क्लव र बौद्ध हिमालयन यूथ क्लव विच भएको खेलमा १–० को गोल अन्तरले बौद्ध हिमालयन यूथ क्लव विजय बनेको छ । त्यस्तै मस्र्याङ्गदी क्लव र आदर्श युथ क्लव विच भएको खेलमा भने ४–० को गोल अन्तरले मस्र्याङ्गदी क्लव विजय बनेका छ । दोस्रो खेलमा विजय बन्दै समुह ‘ए’ अन्तरगत मस्र्याङ्गदी क्लव गोल अन्तरले सिर्स स्थानमा रहेको छ । समुह ‘बि’ अन्तरगत भने सुर्योदय युथ क्लव सिर्स स्थानमा रहेको छ । गोरखा नगरपालिका–१० स्थित छेवेटार खेलमैदानमा भएको प्रतियोगितामा ११ टिमले सहभागीता जनाएका छन् । प्रतियोगितामा जिल्ला फुटवल संघमा आवद्ध रहेका ११ टिमको सहभागीता रहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda