टक्सार थानी गैरीछाप खानेपानीको अध्यक्षमा कुँवर

टक्सार थानी गैरीछाप खानेपानीको अध्यक्षमा कुँवर


सोमवार, जेष्ठ २८, २०८१


टक्सार थानी गैरीछाप खानेपानीको अध्यक्षमा कुँवर

गोरखा ःगोरखा नगरपालिका–९ र १० स्थित टक्सारथानी गैरीछाप खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १३ औँ बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले सुजन कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा लिलामाया आले, सचिव राम वहादुर थापा, कोषाध्यक्ष शंकरप्रसाद घिमिरे, सदस्यमा बुकुना दवाडी, डिल्लीराम रेग्मी, मिना थापा, मेग वहादुर थापा, रामचन्द्र कुँवर, रामकाजी सिर्मल, उर्मिला सिर्मल रहेका छन् । सभाले ५ सदस्यीय खानेपानी सुरक्षा योजना समिति पनि गठन गरेको छ । खानेपानी सुरक्षा समितिको संयोजकमा नारायण वावु आचार्य, सदस्यमा टिकाबल्लभ काप्री, रामजी थापा, जङ वहादुर आले, रिता थापा तथा सल्लाहाकारमा रोलक वहादुरथापा, मोहन वहादुरथापा र दिप वहादुर आले चयन भएका छन् । निवर्तमान अध्यक्ष दिप वहादुर आलेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहन वहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना, कार्यपालिका सदस्य सावित्रा थापा पुलामी, सल्लाहाकार रोलक वहादुर थापा, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका सचिव पुरुषोक्तम ढकाल लगायतले मन्तब्य राखेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda