लार्केपासलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गरिने

लार्केपासलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गरिने


बुधबार, जेष्ठ ३०, २०८१


लार्केपासलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गरिने

गोेरखा ः मनास्लु क्षेत्रको लार्केपासलाई उत्कृष्ट पदमार्गको रुपमा विकास गरिने गण्डकी प्रदेशको निति तथा कार्यक्रममा समेटेको छ ।
मंगलबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बार्षिक नीति तथा कार्यक्रममा भौगोलिक विषमता, विकासको दृष्टिकोणले पछि परेको गोरखाको चुमनुव्री र धार्चे गाँपालिकालाई विकासमा पहुँच पु¥याउन विशेष पहल गरिने पनि उल्लेख छ । वुढीगण्डकी जलाशय परियोजना निर्माण गर्न पहल गर्ने पनि निति तथा कार्यक्रममा समेटिएको छ । चुमनुव्री गाउँपालिकाको केन्द्रलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने कार्यलाई प्राथमिकता दिइने, हिमाली र पहाडी क्षेत्रमा रहेको पर्यटकीय पदमार्गबाट नजिक रहेका वस्तीसँग सहज पहुँच पु¥याउन नदी तथा खोलामा झोलुङ्गे पुल निर्माण कार्यलाई प्राथमिकता दिने पनि निति तथा कार्यक्रममा समेटिएको छ । आँपपिपल अस्पताललाई प्रादेशिक स्तरको अस्पतालका रुपमा संचालनमा ल्याउने, धार्मिक, सास्कृतिक, आध्यात्मिक, ध्यान, योग सहित्यिक, साहसिक खेलकुद पर्यटनको विकास गर्ने, मनकामना, गोरखकाली, गोरखनाथ, प्रमुख धार्मिक सथलको प्रवद्र्धनमा लागि विशेष पहल गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ । आगामी वर्ष ग्राभिटी रोपवे सेवा सञ्चालन गर्ने योजना पनि समेटिएको छ । यातायातको सुविधा नपुगेका ग्रामीण क्षेत्रमा कृषि उपज तथा कृषि सामग्रीको ओसार पसार गर्नका लागि सम्भावनायुक्त ठाउँमा यो सेवा सुरु गर्न लागेको हो । बीमा प्रिमियममा सहुलियत र कृषि कर्जामा व्याज अनुदान कार्यक्रमलाई निरन्तरता दिएको छ । माटो परीक्षण तथा मलको गुणस्तर नियमनका लागि मोबाइल माटो अस्पताल सञ्चालन गर्ने घोषणा गरेको छ भने एक वडा एक उत्पादन कार्यक्रम, एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्मको सञ्चालनको परिकल्पना गरेको छ । पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधीकरण, वैकल्पिक पदमार्गको निर्माण, हिमाल आरोहणको प्रवर्द्धन गर्ने पनि निति तथा कार्यक्रममा उल्लेख छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda