मंगलबारबाट जिल्ला लिग सुचारु हुने

मंगलबारबाट जिल्ला लिग सुचारु हुने


सोमवार, असार ४, २०८१


मंगलबारबाट जिल्ला लिग सुचारु हुने

गोरखा ः विवादका कारण स्थगित भएको जिल्ला लिग फुटबल मंगलबारबाट सुचारु हुने भएको छ । आइतबार जिल्ला फुटबल संघले एक विज्ञप्ती प्रकाशीत गर्दै बाँकि खेल मंगलबारबाट शुचारु हुने जनाएको हो ।

बौद्ध हिमाल क्लवको तर्फबाट लमजुङ जिल्ला लिगमा खेलाडी सहभागि गराएको भन्दै हरमटारी क्लवको तर्फबाट दाबी विरोध पेश भएको थियो । आवश्यक कागजपत्रहरुको अध्ययन पश्चात बौद्ध हिमाल क्लवको तर्फबाट सहभागिता खेलाडी सुन बहादुर गुरुङ, ग जिल्ला लिग सन्चालन नियमावली ९(८) एवम अखिल नेपाल फुटबल सघबाट जारी जिल्ला लिग सन्चालन नियमावली ११(८) बमोजिम नियम विपरित सहभागी गराइएकाले हरमटारी क्लवलाई ३ अंक प्रदान गर्ने निर्णय गरिएको छ । त्यस्तै मस्र्याङ्दी युवा क्लव विरुद्ध प्राप्त गरेको अंक पनि बदर गरिएको विज्ञेप्ती मार्फत जनाइएको छ ।



सुर्योदय युवा परिवारको तर्फबाट कास्कि जिल्ला लिगमा सहभागी खेलाडी खेलाईएको भन्दै द ओसन क्लवको तर्फबाट दावी विरोध पेश भएको थियो । सहभागी खेलाडी मिलन कुमाल गोरखा जिल्ला लिग सन्चालन नियमाबली ९(८) एवम एन्फा बाट जारी जिल्ला लिग सन्चालन नियमावली ११(८) बमोजिमको नियम विपरित रहेकाले सुर्योदय युवा परिवारलाई कारवाही गरि द ओसन क्लवलाई ३ अंक प्रदान गरिएको पनि विज्ञेप्तीमा उल्लेख छ । त्यस्तै सुर्योदय युवा परिवारले खेलेको खेल नम्वर १० दि गुर्खाज युनाईटेड र खेल नम्वर १५ च्याङली स्पोर्टस क्लव विरुद्ध प्राप्त गरिएको अंक पनि बदर गरिएको उल्लेख छ ।

प्रतियोगीत अन्तरगतको वाँक खेल मंगलबार बाट शुरु पनि पनि विज्ञेप्तीमा उल्लेख छ । लिग चरणको पाँच खेल पछि सेमिफाइनल खेल हुने छ । फाइनल भने असार ७ गते हुने विज्ञेप्ती मार्फत जानकारी दिइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda