सामाजिक सुरक्षा भक्ता लिनेको विवरण रुजु गर्न सुझाव

सामाजिक सुरक्षा भक्ता लिनेको विवरण रुजु गर्न सुझाव


सोमवार, असार ४, २०८१


सामाजिक सुरक्षा भक्ता लिनेको विवरण रुजु गर्न सुझाव

गोेरखा ः धार्चे गाउपालिकाले सम्वन्धित वैकबाट सामाजिक सुरक्षा भक्ता लिनेको विवरण लिइ छानविन गरेको नपाइएको महालेखाको प्रतिवेदनले औल्याएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औ प्रतिवेदनमा कार्यविधिमा ब्यवस्था भए बमोजिम सामाजिक सुरक्षा भक्ता पाइरहेका ब्याक्तिको मृत्यू भएको वा अन्य कारणले भक्ता प्राप्त गर्न योग्य नभएका ब्याक्तिको छानविन गरी भक्ता रकम फिर्ता दाखिला गर्नुपर्ने उल्लेख छ ।

पालिकाले आफ्नो कार्यक्षेत्र भन्दा वाहिरको कार्यालयका लागि वजेट ब्यवस्था गरी गरिएको खर्च मितब्यायी र वजेट प्रभावकारी नदेखिएको पनि प्रतिवेदनले औलाइएको छ । अस्थायी प्रहरी चौकि, प्रहरी चेक पोष्ट र तातोपानी संरक्षण तथा सम्वद्र्धन केन्द्र (साउण्ड सिस्टम खरिद) मा छुट्टाएको वजेट प्रभावकारीता माथि महालेखाले प्रश्न उठाएको हो । तालुक कार्यलयबाट वजेट ब्यवस्थापन हुने र पालिकालाई यस्तो खर्चले थप ब्ययभार वढ्दै जाने प्रतिवेदनमा उल्लेख छ ।



धार्चे गाउँपालिकाको ५८ लाख ३१ हजार वेरुजु देखिएको छ । ११ लाख ३५ हजारको प्रतिक्रिया प्राप्त भएमोमा सो उपर कारवाही भइ बाँकी बेरुजु र असुल गर्नुपर्ने १३ लाख ५४ हजार, प्रमाण कागजात पेश गर्नुपर्ने ३९ लाख ९२ हजार, नियमित गर्नुपर्ने १८ लाख ३९ हजार समेत गरि ५८ लाख ३१ हजार रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । गाउँपालिकाको गतवर्ष सम्म ६ करोड १लाख ९५ हजार बेरुजु वाँकी रहेकोमा हाल सम्म अद्यावधि वेरुजु ६ करोड ७३ लाख ८१ हजार रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।

सेनिटरी प्याड (वितरण तथा ब्यवस्थापन) कार्यविधि, २०७६को दफा ४ मा पालिकाले खरिद गरेको सेनिटरी प्याडा गुणस्तरमा कमि नआउने गरी भण्डारण गर्नुपर्ने उल्लेख छ । साथै दफा ५मा सेनेटरी प्याड त्रैमासिक, चौमासिक वा अर्धवार्षिक रुपमा वितरण गर्न सकिने उल्लेख छ । पालिका भित्रका सामुदायीक विद्यालयहरुमा कक्षा ६ भन्दा माथिका छात्रा विद्यार्थीलाई ८०७ जना रहेका छन् । पालिकाले प्यागोडा इन्टरनेशलनबाट १० हजार ६ सय ३७ थान सेनिटरी प्याड ८ लाख ५१ हजारमा खरिद गरेको थियो ।

पालिकाले १ देखि ५ सम्मका १३ विद्यालयलाई प्रति थान ८० रुपैयाका दरले १७ सय थान सेनिटरी प्याड वितरण गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । कक्षा ६ भन्दा माथिका छात्रालाई मात्र सेनिटरी प्याड वितरण गर्नु पर्नेमा कार्यविधि विपरित सेनेटरी प्याड वितरण नियम सम्वद नदेखिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै पालिकाले लाप्राक को वोर्डिङ स्कुललाई १५० थान प्याड हस्तान्तरण गरेको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । कार्यविधि विपरित वोर्डिङ स्कुललाई हस्तान्तरण गरेको प्रति प्याडको ८० का दरले रकम असुल गर्नुपर्ने पनि प्रतिवेदनले औल्याएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda