विपदको पुर्व तयारी थालियो

विपदको पुर्व तयारी थालियो


बुधबार, असार ६, २०८१


विपदको पुर्व तयारी थालियो

गोेरखा ः विपदको पुर्वतयारी थालिएको छ । मंगलबार वसेको जिल्ला विपद ब्यवस्थापन समितिको वैठकले विपदका कारण क्षति हुन सक्ने सडकहरुको मर्मत सभ्भार गरि संचालनका लागी सडक सँग सम्वद्ध निर्माण ब्यवसायीलाई समयमा नै सतकर्ता अपनाउन निर्देशन दिएको छ ।

वैठकले सवै स्थानीय तहहरुमा विपद तथा महामारीमा प्रयोग हुने औषधिहरु स्वास्थ्य चौकि, स्वास्थ्य संस्थाहरुमा राख्ने ब्यवस्था मिलाउने पनि निर्णय गरेको छ । विपदका वेला खद्यान्न अभाव नहुने गरि आवश्यक ब्यवस्था मिलाउन गोरखा उद्योग वाणिज्य सघलाई आवश्यक सहयोग गर्ने पनि वैठकले निर्णय गरेको छ । मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधीक गर्नका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ ।



मनसुनजन्य विपदबाट जिल्ला भित्र जोखिमयुत्त स्थानहरुको नक्साङ्कनको लागि सवै स्थानीय तहहरुबाट जोखिमयुत्त स्थानहरुको अद्यावधिक विवरण जिल्ला प्रहरी कार्यालय गोरखालाई उपलब्ध गराउने र उत्त विवरण बमोजिम जिल्ला प्रहरी कार्यालयले जाखिमयुत्त स्थानहरुको नसाङ्कन सहितको प्रतिवेदन तयार गरि सार्वजनिक गर्ने पनि निर्णय भएको छ ।

जिल्ला विपद ब्यवस्थापन कोष र स्थानीय विपद ब्यवस्थापन कोषको अद्यावधिक विवरण तयार गर्न स्थानीय विपद ब्यवस्थापन कोषमा रहेको बजेटका सम्वन्धमा सवै स्थानीय तहहरुले विवरण प्रशासनलाई वुझाउने, सवै निकायहरुले विपद सम्पर्क ब्याक्तिको नाम अद्यावधिक गरी सुरक्षा निकायहरुमा पठाउने, विपदको समयमा आवश्यक पर्ने उद्धार÷राहत सामग्रीहरुको मौजुदा विवरण सवै सुरक्षा निकायलाई उपलब्ध गराउने, आवश्यक पर्ने सामाग्रीहरुको नाम, परिमाण यकिन गरि विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय विपद ब्यवस्थापन महाशाखा र प्रदेश आन्तरिक मामिला मन्त्रालयमा अनुरोध गर्ने पनि निर्णय भएको छ । सवै स्थानीय तहहरुले विपद भएमा समयमा प्राथमिक उपचार गर्न सक्ने जनशक्ति उत्पादन गराउन तालिमको ब्यवस्था गर्ने पनि निर्णय गरेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda