प्रभात किरणको भवन शिलन्यास

प्रभात किरणको भवन शिलन्यास


आइतवार, असार १०, २०८१


प्रभात किरणको भवन शिलन्यास

गोरखा ः धार्चे गाउँपालिका–७ लापुको प्रभात किरण माध्यमिक विद्यालय भवनको शिलन्यास भएको छ ।

चाईल्डफण्ड जापान को आर्थिक तथा प्राविधिक सहयोग र एकिकरण नेपालको साझेदारीमा भवन बन्न लागेको हो । ८ कोठे भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ र चाइल्डफण्ड जापानका कन्ट्रि डाइरेक्टर नोहोको आरकीले शिलन्यास गरे । सात महिनाको अवधिमा भवन निर्माण सक्ने लक्ष्यका सा काम शुरु गरिएको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । तिन करोड ५६ लाखको लागतमा भवन निर्माण शुरु गरिएको उनले बताए । सुर्य चन्द्र कन्ट्रक्सनले भवन निर्माणको जिम्मा पाएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इमान सिं गुरुङको अध्यक्षतामा भएको भवन शिलन्यास कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, चाइल्डफण्ड जापानको कन्ट्री डाइरेक्टर नाहोको आरकी, धार्चे–७ का वडा अध्यक्ष राकेश गुरुङ, विद्यालयका प्रध्यानाध्यापक जित वहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए । भूकम्प पछि अधिकाशं बिद्यालयको भवन वनेपनि प्रभात किरणको भवन नवन्दा पठन पाठनमा समस्या हुँदै आएको थियो ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda