बुढीगण्डकी जलविद्युत आयोजनालाई वहुउदेश्यीय रुपमा अघि वढाऔँ ः भट्टराई

बुढीगण्डकी जलविद्युत आयोजनालाई वहुउदेश्यीय रुपमा अघि वढाऔँ ः भट्टराई


आइतवार, असार १०, २०८१


बुढीगण्डकी जलविद्युत आयोजनालाई वहुउदेश्यीय रुपमा अघि वढाऔँ ः भट्टराई

गोेरखा ः बुढीगण्डकी जलविद्युत आयोजना वहुउदेश्यीय रुपमा अघि वढाउनुपर्ने नेपाल समाजवादी पाटीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री बावुराम भट्टराइले बताएका छन् ।
पार्टी प्रशिक्षण कार्यक्रमका लागि गोरखा आएका भट्टराइले शनिबार पत्रकार भेटघाट कार्यक्रममा वुढीगण्डकी विकास प्राधिकरण मार्फत आयोजना वन्नुपर्ने बताए । विद्युत प्राधिकरण वा त्यसको सहायक कम्पनी मार्फत आयोजना अघि वढाउँदा वहुउदेश्यीय आयोजनाको परिकल्पना संभव नहुने उनले बताए । बुढीगण्डकी विकास प्राधिकरण गठन गरि आयोजना अघि वढाउन सके यो राष्ट्रिय गौरवको आयोजना बन्ने उनको भनाइ छ । त्यस्तै केन्द्रमा हुने सरकार परिवर्तनको प्रभाव प्रदेशमा पनि पर्ने गरेको भन्दै भट्टराइले चिन्ता ब्यक्त गरे । यस्तो गलत परम्परा पुरानो दल र मुख्यतया प्रधानमन्त्री पुष्पकम दाहालले शुरु गरेको उनको आरोप छ । गण्डकी प्रदेशका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटालाई केन्द्रबाट निर्देशन दिएर कारवाही गरिएकोमा पनि उनले असन्तुष्टि जनाए । विधि, प्रक्रिया मिचेर देवकोटालाई प्रदेश सभाबाट निष्कासन गरिएको भन्दै उनले यस्तो गतिविधिले लोकतन्त्रमा ठुलो नोक्सान हुने बताए । त्यस्तै उनले प्रत्येक कुरामा दलिय भागवण्डा गरेर नेपाली राजनितिमा मजाक चलिहरहेको बताए । राज्य शक्तिको दोहन गर्नुलाई नै राजनितिको अभिष्ट ठान्ने प्रवृत्ती मौलाएर जानु खेदजनक रहेको उनले बताए । केन्द्र सरकारको पटक÷पटक फेरवदल, प्रदेश सरकारको फेरवदल र राजदुत जस्तो देशको प्रतिनिधित्व गर्ने ब्याक्तिहरुलाई सरकार फेरिने वित्तिकै फेर्ने र दलिय भागवण्डामा मान्छे पठाउने कुरा खेदजनक रहेको उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda