लघुवित्त संस्थाको खारेजी माग गर्दै प्रदर्शन
लघुवित्त संस्थाको खारेजी माग गर्दै प्रदर्शन
गोरखा ः लघुवित्त संस्थाहरुको खारेजीको माग गर्दाै राके जुलुस प्रदर्शन गरिएको छ ।
आइतबार साँझ लघुवित्त पीडितहरुले सदरमुकाम स्थित हरमटारीमा प्रर्दशन गरेका हुन् । सरकारले आफुहरुको माग बेवास्ता गरेको उनीहरुको गुनासो छ ।
केन्द्रीय कार्यक्रम अनुसार नै गोरखामा पनि प्रर्दशन गरिएको लघुवित्त पीडित संघर्ष समितिको प्रदेश अध्यक्ष गिता गुरुङले बताइन्् ।