महादेवटारी क्षेत्रमा वृक्षारोपण

महादेवटारी क्षेत्रमा वृक्षारोपण


बुधबार, असार २०, २०८१


महादेवटारी क्षेत्रमा वृक्षारोपण

गोरखा ः गोरखा नगरपालिका–१० स्थित महादेवटारीमा वृक्षारोपण गरिएको छ ।

लट्टेश्वर महादेव मन्दिर परिशरमा रोटरी क्लव अफ गोरखाले वृक्षारोपण गरेको हो । मन्दिर परिसरमा क्लवको २०२४÷२५ को नियमित बैठक सँगै एक सय विरुवा रोपिएको क्लवका अध्यक्ष विनोद बस्नेतले बताए ।



रोटरी इन्टरनेसनल ३२९२ डिजिले देश भर एक लाख विरुवा वृक्षारोपण गर्ने योजना बनाएको छ । सोहि योजना अनुसार रोटरी क्लव अफ गोरखाले एक हजार विरुवा लगाउने बस्नेतले बताए ।

धुपि, सल्ला, कपुर, फलफुल लगायतका विरुवाहरु वडा नम्वर १० क्षेत्रमा लगाउने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda