राङ्दी खोलामा झोलुङ्गे पुल निर्माण

राङ्दी खोलामा झोलुङ्गे पुल निर्माण


बिहिबार, असार २१, २०८१


राङ्दी खोलामा झोलुङ्गे पुल निर्माण

गोरखा ः शहिदलखन गाउँपालिका–१ र २ जोड्ने राङ्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । ८८ मिटर लम्वाईको पुल निर्माण भएको हो ।

पुल निर्माण भएसँगै आउजाउमा सहज वनेको शहिद लखन(१ का वड अध्यक्ष प्रेम गुरुङले बताए । पक्की पुल नहुँदा यस अघि काठे पुलबाट स्थानीय आउजाउ गर्दै आएका थिए । पुल निर्माण भएसँगै शहिद लखन–१ र २ का वासिन्दालाई सहज वन्ने छ ।



बक्राङको कालथोक, बासगरा, भोक्टेनी, खहरे टोल लगायतका स्थानीयहरु पुलबाट आवत जावत गर्ने गरेका छन् । राङ्दी खोला पुल निर्माण उपभोक्त समिति गठन गरि गत फागुनबाट पुल निर्माण शुरु गरिएको थियो ।

आगमी असोज सम्म पुल निर्माण गर्ने लक्ष्य राखिएपनि तिन महिना अगावै निर्माण सम्पन्न भएको हो । पुल निर्माणका लागि गाउँपालिकाको १० लाख र वाँकी प्रदेश सरकारको लगानीमा पुल निर्माण भएको हो ।

‘बर्खाको बेला सवारी आउजाउ मुस्कील पर्छ, खोला वढ्दा वर्खाको वेला आउजाउमा पनि समस्या थियो, पुल वनेपछि अहिले आउजाउ सजिलो बनेको छ,’ उनले भने । यस अघि काठे पुलको यात्रा जोखिम रहेको उनलेब ताए । तनहुँको आवुँखैरेनी वजार लगायतका क्षेत्र आउजाउमा यस क्षेत्रका वासिन्दालाई सहज वन्ने उनले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda