३ लाख बढी पशुमा पूर्ण खोप

३ लाख बढी पशुमा पूर्ण खोप


मङ्लबार, असार २६, २०८१


३ लाख बढी पशुमा पूर्ण खोप

गोरखा ः पशुमा पुर्ण खोप कार्यक्रम अन्तरगत ३ लाख ११ हजार ६ सय ९१ पशुवस्तुमा खोप लगाइएको छ ।

चालु आर्थिक वर्षको एक वर्षको अवधिमा ११ वटै पालिकामा पशुमा पुर्ण खोप कार्यक्रम संचालन गरिएको थियो । पशुमा पुर्ण खोप कार्यक्रमका लागि विनियोजन भएको १ करोड ४४ लाख मध्ये एक करोड ११ लाख खर्च भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।



४१ हजार ६ सय ८८ गाई, ४७ हजार ४६ भैसी, १ हजार चार सय ५४ वंगुरलाई पशुमा पुर्ण खोप कार्यक्रम अन्तरगत खोरेत विरुद्ध खोप लगाइएको छ । त्यस्तै ४ हजार ५ सय ५२ गाई र ५ सय ६७ भैसीमा एल एस डि, एक लाख ९३ हजार चार सय २१ बाख्रा र आठ हजार ९ सय २२ भेँडामा पिपिआर, ८ हजार दुइ सय ६८ कुकुरमा रेविज, ५ हजार ७ सय ७३ वगुरमा स्वाइन फिवर विरुद्धको खोप दिइएको छ ।

केन्द्रमा रहेको १३ दरवन्दि मध्ये चार रिक्त रहेको पनि आइतबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो । केन्द्रले उत्पादनमा आधारीत प्रोत्साहन, कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी बाच्छि हुर्काउन प्रोत्साहन कार्यक्रम, सामुदायीक तथा घरपालुवा कुकुर वन्ध्याकरण कार्यक्रम, माछाका भुरा खरिद ढुवानी लगायतका कार्यक्रम चालु आर्थिक वर्ष गरेको छ ।

९० वटा पाडी वाच्छी हुर्काउन १० हजारको दरले कार्यालयले अनुदान उपलब्ध गराएको थियो । उत्त कार्यक्रमका लागि ८५ लाख वजेट विनियोजन भएपनि सवै रकम खर्च भने हुन सकेन । कार्यालयले ६ सय रोपनी बाँझो जग्गामा घाँस खेती गर्ने योजना रहेपनि ७१ रोपनी जग्गामा मात्र घाँस खेतीका लागि कार्यालयले अनुदान उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्ष पशुपन्छि दर्ता शुल्क बापत दुइ लाख ६५ हजार राजस्व पनि संकलन गरेको छ । केन्द्रको चालु आर्थिक वर्ष ५४ प्रतिशत वित्तिय प्रगति रहेको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda