माछापोखरीमा डुवेर एक बालकको मृत्यू
माछापोखरीमा डुवेर एक बालकको मृत्यू
गोरखा ः पालुङटार नगरपालिका–६ कालमाटाका १७ वर्षिय विपिन नेपालीको माछापोखरीमा डुवेर मृत्यू भएको छ ।
आइतबार दिउसो करिव १ वजे ५ जना साथी सहित पोखरीमा पौडी खेल्ने क्रममा नेपालीको डुवेर मृत्यू भएको प्रहरसीले जनाएको छ । घटनाको प्रारभ्भिक अनुसन्धान पश्चात आइतबार नै शव पोष्टमाटका लागि गोरखा अस्पताल ल्याइएको छ । घटनाको थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।