चुम्चेतमा प्रहरी चौकि स्थापना

चुम्चेतमा प्रहरी चौकि स्थापना


सोमवार, असार ३२, २०८१


चुम्चेतमा प्रहरी चौकि स्थापना

गोरखा ः चुमनुव्री गाँउपालिका–६ चुम्चेतमा प्रहरी चौकि स्थापना गरिएको छ ।
यस अघि नै प्रहरी चौकि सहित दरवन्दि रहेपनि वस्ने ठाउँ अभावमा चौकि स्थापना हुन सकेको थिएन । वडा कार्यालयले प्रहरी चौकिका लागि वस्ने ठाउँको ब्यवस्थापन गरेसँगै प्रहरी चौकि स्थापना गरिएको हो । असार २२ गते स्थापना भएको प्रहरी चौकिमा प्रहरी हवल्दारको कमाण्डमा ५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठल जानकारी दिए । प्रहरी चौकि स्थापना पछि सुरक्षा गस्ती तथा प्रकोप लगायतका घटनाका सुचना संकलनमा पनि सहज वन्ने अपेक्षा गरिएको छ । यस अघि चुमनुव्री–३ को फिलिम र वडा नम्वर ७ को छेकम्पारमा प्रहरी चौकि रहेको थियो । सिर्दिवास र छेकम्पारको विचको क्षेत्र चुम्चेतमा प्रहरी चौकि स्थापनाको पनि माग हुदै आएको थियो ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda