विपद्को क्षति न्युनिकरणका लागि पूर्वतयारी प्रभावकारी बनाउन माग

विपद्को क्षति न्युनिकरणका लागि पूर्वतयारी प्रभावकारी बनाउन माग


मङ्लबार, साउन ८, २०८१


विपद्को क्षति न्युनिकरणका लागि पूर्वतयारी प्रभावकारी बनाउन माग

गोरखा ः बाढी पहिरो तथा डुवान लगायतका विपद्को क्षति न्युनिकरणका लागि पूर्वतयारीलाई प्रभावकारी बनाउन जिल्लाका स्थानीय तहलाई गोरखा चिन्तन समाजले आग्रह गरेको छ ।

शनिबार काठमाडौमा बसेको समाजको बैठक पश्चात प्रेस विज्ञप्ती जारी गर्दै विपद्बाट हुन सक्ने क्षति तथा नोक्सानीलाई कम गराउने गरी स्थानीय तहले पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्ने भन्दै ११ वटै स्थानीय तहको ध्यानाकर्षण गराएको हो । समाजका अध्यक्ष गेहेन्द्रराज विष्टद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा जिल्लाका ११ वटै स्थानीय तहहरुले जोखिमयुक्त बस्ती तथा भुभागहरुको पहिचान गरी विपद् ब्यवस्थापन र न्यूनिकरणका लागि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएको छ । यस कार्यमा आम नागरिक समाजका तर्फबाट गर्नुपर्ने कुनैपनि सहयोग, सहकार्य, समन्वयका लागि गोरखा चिन्तन समाज तयार रहेको समेत विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै हाल मनसुन सक्रिय रहेकाले कुनैपनि समय प्राकृतिक विपद्को अवस्था सृजना हुन सक्ने भन्दै सबै पक्ष चनाखो हुनुपर्नेमा समाजको जोड छ । समाजले हालसम्म बाढी पहिरो, डुवान तथा छिमेकी जिल्ला चितवनस्थित नारायणगढ—मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेका दुबै बस र दर्जनौ नागरिकहरु अझै वेपत्ता रहेकाले सरकारी तथा अन्य निकायबाट भइरहेको खोज, अनुसन्धान कार्य थप प्रभावकारी बनाउनुपर्ने खाँचो देखिएकाले यसमा सबै पक्षलाई एकजुट हुन समेत आग्रह गरिएको छ । घटनामा परि मृत्यु भएका र वेपत्ता रहेका नागरिकहरुको परिवारलाई तत्काल राहत, सहयोग, घाइतेको उपचार कार्यमा सक्रियताका साथ लाग्न र सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न समेत सम्बन्धित अनुरोध गरेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda