‘बनको वाँदर बनैमा’ भन्ने नाराका साथ ६ हजार विरुवा रोपियो

‘बनको वाँदर बनैमा’ भन्ने नाराका साथ ६ हजार विरुवा रोपियो


मङ्लबार, साउन ८, २०८१


‘बनको वाँदर बनैमा’ भन्ने नाराका साथ ६ हजार विरुवा रोपियो

गोरखा ः पालुङटार नगरपालिकाले ‘बनको वाँदर वनैमा’ भन्ने नाराका साथ शनिबार ६ हजार फलफुलका विरुवा रोपेको छ ।

नगरपालिकाको १५ औँ नगरसभा बाट ‘बनको बाँदर बनैमा’ भन्ने नीति पास भएको थियो । नगरपालिकाले नीति तथा कार्यक्रम कार्यन्वयनका लागि शनिबारबाट वृक्षारोपण अभियान शुरु भएको हो । नगरपालिकाको १० वटै वडामा सामुहिक रुपमा वृक्षारोपण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । घर वरिपरी नै उपलब्ध हुने विरुवा स्थानीयले स्वतस्फुर्त रुपमा रोपेको उनले बताए । केरा, आँप, कटहर, पिपल, स्वामी, किम्वु, मेवा, अम्वा, लिचि, भुइ कटहर, लप्सी लगायतका विरुवा सामुदायीक वनका खाली स्थान तथा खोला खाल्सीका किनारमा रोपिएको नगरपालिकाले जनाएको छ । ‘असार ३ गते नीति तथा कार्यक्रम ल्याएपछि असार दोस्रो साता सरोकारवाला सँग छलफल गरेका थियौँ,’उनले भने,‘सवैको सरसल्लाहमा आज(शनिबार) बाट विरुवा रोप्ने अभियान शुरु भएको छ ।’ वन कार्यालय, सामुदायीक वन उपभोक्ता समिति, टोल संस्था सँगको समन्वयमा वृक्षारोपण अभियान शुरु गरिएको उनले बताए । वनमै फलफुलका विरुवा रोपेपछि वाँदर नियन्त्रणमा केहि सहयोग पुग्ने अपेक्षा लिइएको छ । ‘यहि नै मात्र उपाय त होइन, तर पनि प्राकृतिक उपायको रुपमा वनमा फलफुल रोपे केहि नियन्त्रण हुन्छ कि भन्ने छ,’ उनले भने । अभियानमा स्थानीय स्वत स्फुर्त रुपमा सहभागी बनेका थिए । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरपालिकाले ‘बनको बाँदर बनैमा’ नारा घोषणा गर्दै बाँदर, दुम्सी, मृगलगायतका वनयजस्तुबाट बालीनालीलाई संरक्षण गर्न आवश्यक प्राकृतिक उपाय अवलम्वन गर्ने नीति लिएको छ । बाँदर वढी भएको क्षेत्रमा बाँदरले नष्ट नगर्ने खुर्सानी, अदुवा, वेसार, जौ, टिमुर, कटहर, कागती जस्ता बालीको खेतीका लागि प्रोत्साहन गर्ने र जंगलमा फलफुलका विरुवा रोप्ने कार्यालाई अभियानको रुपमा संचालन गरिने पनि उल्लेख छ । नीति तथा कार्यक्रम कार्यन्वयनका लागि अभियानको रुपमा वृक्षारोपण शुरु गरिएको हो । अभियानले बन्यजन्तुबाट किसानलाई हुने गरेको क्षती कम गर्ने तथा प्राकृतिक रुपमा समेत सुन्दर बनाउने नगरपालिकाको अपेक्षा छ । वृक्षारोपण गर्न बाँकी रहेको क्षेत्रमा वडा, वन उपभोक्ता समिति तथा टोल सुधार संस्थाको समन्वयमा छिट्टै कार्यक्रम संचालन गरिने पनि नगरपालिकाले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda