वुधबार भिमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा

वुधबार भिमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा


मङ्लबार, साउन ८, २०८१


वुधबार भिमसेन थापा गाउँपालिकामा सार्वजनिक विदा

गोरखा ः भिमसेन थापा गाउँपालिकाले वुधबार सार्वजनिक विदा दिएको छ ।

भिमसेन थापाको २५० औँ जन्मजयन्तीको अवसरमा सार्वजनिक विदाई दिइएको सोमबार सार्वजनिक सुचना जारी गरि जानकारी गराइएको छ । उत्त दिन गाउँपालिका भित्रका सरकारी कार्यालय, संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको सुचनामा उल्लेख छ । असार २७ गतेको गाउँकार्यपालिका वैठकबाट निर्णय गराएर सार्वजनिक विदा दिइएको हो । उत्त दिन भिमसेन थापा गाउँपालिका–८ चण्डीथोकमा अवस्थित भिमसेन थापाको शालिकमा माल्यार्पण लगायतका कार्यक्रमको पनि तय गरिएको छ । त्यस्तै गाउँपालिका परिसरमा रहेको शहिद वाटिका( शहिद स्तभ्भ,वेपक्ता स्तभ्भ, भिमसेन थापा स्तभ्भ) अनावरण कार्यक्रमको पनि आयोजना गरिएको छ । उत्त कार्यक्रमहरुमा उपस्थितिका लागि पनि गाउँपालिकाले आग्रह गरेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda