संग्रहालयमा एक वर्षमा १ लाख १९ हजार आगन्तुक

संग्रहालयमा एक वर्षमा १ लाख १९ हजार आगन्तुक


मङ्लबार, साउन ८, २०८१


संग्रहालयमा एक वर्षमा  १ लाख १९ हजार आगन्तुक

गोरखा ः एक वर्षको अवधिमा गोरखा संग्राहालयको १ लाख १९ हजार एक सय ७ पर्यटकले अवलोकन गरेका छन् ।

गोरखा संग्राहालयको तथ्याङ्क अनुसार ८२ हजार एक सय ४४ नेपाली, ३५ हजार तिन सय ५६ विद्यार्थी, सार्क राष्ट्रका १५९, अन्य विदेशी १ हजार ५ सय २ जनाले गत आर्थिक वर्ष २०८०÷८१ मा गोरखा संग्राहालयको अवलोकन गरे । संग्रहालयले गत आर्थिक २७ लाख ८५ हजार चार सय ९१ रुपैया राजश्व संकलन गरेको छ । संग्रहालयको तथ्याङ्क अनुसार सवैभन्दा वढी मंसिर महिनामा आगन्तुक आएका छन् । मंसिर महिनामा १७ हजार सात सय १ जना, गत साउन महिनामा ६ हजार दुइ सय ४९, भाद्र महिनामा चार हजार आठ सय ४९, असोज महिनामा ५ हजार तिन सय ९, काक्तिक महिनामा १४ हजार तिन सय ० जनाले संग्रहालयको अवलोकन गरे । त्यस्तै पौष महिनामा १४ हजार १ सय ४०, माघ महिनामा ९ हजार तिन सय ९, फागुन महिनामा १० हजार ५ सय ६५, चैत महिनामा १० हजार १ सय ९८, वैशाख महिनामा ११ हजार सात सय ७५, जेठ महिनामा ९ हजार सात सय ९ र असार महिनामा ४ हजार आठ सय ४३ जनाले संग्रहालयको अवलोकन गरे । परम्परागत शैलीको सवैभन्दा कान्छो नमुनाको रुपमा रहेको संग्रहालय आउने आगन्तुकको संख्या वढदै गएको हो । संग्रहालय २०६५ देखि सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।
संग्रहालयको प्रदर्शनी कक्षमा नेपाल एकीकरणको क्रममा प्रयोग भएका हातहतियार, द्रब्यशाह देखि पृथ्वीनारायण शाह सम्मका राजाहरुको जन्मकुण्डली, प्राचिन भाडावर्तन, विभिन्न जातजातिको डमी, तैलचित्र, पुष्पिका वाक्य, धार्मिक कक्षा प्रचीन वाजाहरु राखिएको छ । नेपाल राज्यको इतिहास अध्ययन गर्नेहरुको रोजगाइमा पनि संग्रहालय पन गरेको छ




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda