यौनजन्य हिंसाका ३७ घटना

यौनजन्य हिंसाका ३७ घटना


मङ्लबार, साउन ८, २०८१


यौनजन्य हिंसाका ३७ घटना

गोरखा ः जिल्लामा जवरजस्ती करणी, जवरजस्ती करणी उद्योग र बाल यौन दुरुपयोगका घटना वढेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ को एक वर्षको अवधिमा यौन जन्य हिंसाका ३७ वटा घटना प्रहरीमा दर्ता भएको छ ।

जवरजस्ती करणीका २४, जवरजस्ती करणी उद्योगका ६, बालयौन दुरुपयोगको ७ वटा मुद्धा एक बर्षको अवधिमा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्गमा उल्लेख छ । यौनजन्य हिंसाका घटनाबाट चिनेजानेका आफन्त, छिमेकी बाट महिलाहरु पिडित वनेका छन् । पछिल्लो समय सचेतनामुलक कार्यक्रमले पनि हिंसाका घटना दर्ता हुने दर वढेको प्रहरीले जनाएको छ । त्यस्तै गत आर्थिक बर्ष वैकीङ कसुरको ४३ वटा मुद्धा दर्ता भएको छ । वैकिङ कसुरको ४३ मध्ये २१ वटा फस्यौट भएको २२ वटा वाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी रमेश कुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै गत आर्थिक वर्ष वहुविवाहको ९ वटा मुद्धा दर्ता भएको थियो । आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा गत आर्थिक वर्ष दुइ वटा मुद्धा दर्ता भएको थियो । दुइ वटाकै फस्यौट भएको उनले बताए । गत आर्थिक वर्ष झुण्डिएर ६४ जनाको मृत्यू भएको छ । विष खाएर १ जना र पानीमा डुवेर ६ जनाको मृत्यू भएको छ । नकवजनी चोरी ६, साधारण चोरी १४, जुवा खेल्न वा सट्टावाजी गर्न नहुने र ठगीको १÷१, लागुऔषध ३, दोहोरो राहदानीको ४ वटा मुद्धा दर्ता भएको थियो । त्यस्तै सार्वजनिक शान्ति विरुद्धको कसुरमा १३, सार्वजनिक हितमा ४६, दोहोरो नागरिकताको ९ वटा मुद्धा दर्ता भएको छ । दोहोरो नागरिकता मुद्धाको ५ वटा फर्छौट भएको छ भने ४ वटा वाँकी रहेको उनले बताए । जिल्ला प्रहरी कार्यालयमा गत आर्थिक वर्ष दर्ता भएको ३ सय ३१ मध्ये १६८ मुद्धाको फर्छौट भएको छ । गत आर्थिक वर्ष ३६ महिला र २ सय ४८ पुरुष गरी दुइ सय ४ जना प्रतिवादी पक्राउ परेका थिए । कर्तब्य ज्यान अन्तरगत ४ वटा मुद्धा दर्ता भएकोमा दुइ वटा फछ्यौट भएको र दुइ वटा वाँकी रहेको छ । ज्यान मार्ने उद्योगको ७ मध्ये ६ वटा फर्छौट भएको छ । भवितब्य ज्यानको ३४ र फुटकर ज्यानको १६ मुद्धा दर्ता भएकोमा सवै वाँकी रहेको छ । सवारी ज्यानको ४, सवारी भवितब्य ज्यानको १, विद्युतिय कसुर तथा साइवर अपराध, मानव वेचविखन तथा ओसार पसार उद्योगको १÷ १, अपराधिक उपद्रवको २ वटा मुद्धा दर्ता भएको थियो । गत आर्थिक वर्ष दर्ता भएको ३ सय ३१ मध्ये १६ मुद्धाको फर्छौट भएको र १ सय ६३ वटा वाँकी रहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda