भिमसेन थापाको हवेली रहेको क्षेत्रमा ९ रोपनी जग्गा ब्यवस्थापन

भिमसेन थापाको हवेली रहेको क्षेत्रमा ९ रोपनी जग्गा ब्यवस्थापन


बिहिबार, साउन १०, २०८१


भिमसेन थापाको हवेली रहेको क्षेत्रमा ९ रोपनी जग्गा ब्यवस्थापन

गोरखाः भिमसेन थापाको २५० औँ जन्मजयन्ती मनाइएको छ । भिमसेन थापा गाउँपालिका–८ बोर्लाङ स्थित चण्डिथोकमा रहेको भिमसेन थापाको शालिकमा माल्यार्पण लगायतका कार्यक्रम गरि जन्मजयन्ती मनाइएको हो ।

चण्डिथोकमा भिमसेन थापाको पालामा वनेको हवेलीको भग्नावशेष अझै देख्न सकिन्छ । यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गराउन पनि स्थानीयले प्रयास थालेका छन् । चण्डीथोकमा भिमसेन थापा संग्रहालय, शालिक लगायतको पुर्वाधार निर्माण पनि भएको छ । हवेली रहेको चण्डीथोकमा ९ रोपनी क्षेत्रफल जग्गा ब्यवस्थापन गरिएको भिमसेन थापा बोर्लाङ प्रतिष्ठानका अध्यक्ष राजु थापाले बताए । ‘भिमसेन थापाको हवेली रहेको स्थलको जग्गा पनि ब्याक्तिको नाममा दर्ता भइसकेको रहेछ, केहि दान र केहि जग्गालाई पैसा तिरेर फिर्ता ल्याएका छौँ,’ उनले भने । उत्त स्थलमा संरचना निर्माणका लागि डिपिआर बनाइएको छ । गुरुयोजना अनुसार संरचना निर्माणका लािग ६ करोड खर्च लाग्छ । संघ र प्रदेश सरकार सँगको समन्वयमा भिमसेन थापा स्मृतिपार्क, सग्रहालय लगायतका संरचना तयार गर्ने योजनमा रहेको भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोक प्रसाद वंजाराले बताए । ‘जग्गा एकिकरण गरेर वृहत्तर गुरुयोजना बनीसकेको छ, कार्यन्वयनका लागि ६ करोड वजेट आवश्यक पर्छ, पालिकाको वजेटले मात्र पुग्दैन, संघ सरकार सँग मिलेर काम गर्नका लागि प्रस्ताव गरेका छौ्रँ,’ उनले भने । भिमसेन थापाको २५० औँ जन्मजयन्तीको अवसरमा वुधकार गाउँपालिकाले सार्वजनिक विदा पनि दिएको थियो । बुधबार गाउँपालिका भित्रका सरकारी कार्यालय, संघ संस्थाहरुमा सार्वजनिक विदा दिइएको थियो । प्रतिष्ठानका अध्यक्ष थापाको अध्यक्षमा चण्डीथोकमा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष बंजारा, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, निमिक्त प्रमुख प्रशासकीय अधिकृत यानवहादुर नेपाली, वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठ लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमका वक्ताहरुले यस क्षेत्रको ऐतिहासिकताको उजागर गर्दै संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda