अमर सिंह थापाको स्मृति दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

अमर सिंह थापाको स्मृति दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता


शुक्रबार, साउन १८, २०८१


अमर सिंह थापाको स्मृति दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता

गोरखा ः राष्ट्रिय विभुती अमरसिंह थापाको २०८ औँ स्मृति दिवस मनाइएको छ ।

स्मृती दिवसको अवसरमा सिरानचोक गाउँपालिका–६ गाँखु स्थित अमर सिं पार्कमा रहेको अमर सिंह थापाको शालिकमा माल्यार्पण तथा महिला समुह हाजिरी जवाफ प्रतियोगीता भएको हो । हाजीर जवाफ प्रतियोगीतामा पुरानो साघु नयाँ वस्ती महिला समुह पहिलो वनेको छ । पहिलो वनेको समुहले नगद ४ हजार पुरस्कारको साथमा प्रमाणपत्र पुरस्कार पाएको छ । त्यस्तै हिमचुली महिला समुह दोस्रो, जनजागृती महिला समुह तेस्रो तथा जनकल्याण महिला समुह र नाम्रुङ देवी महिला समुह सान्त्वना भएका छन् । दोस्रो, तेस्रो र सान्त्वना हुने समुहले क्रमश ३ हजा, २५ सय र १÷१ हजार नगद पुरस्कारको साथमा प्रमाणपत्र पाएका छन् । अमर सिंह नगर पर्यटन संस्थाको आयोजनामा स्मृति दिवस मनाइएको हो । स्मृति दिवसको अवसरमा वुधबार गाउँपालिकामा सार्वजनिक विदा पनि दिइएको थियो । १८०८ मा सिरानचोक गाउँपालिकामा जन्मिएका अमर सिं थापा तत्कालिन गोरखा राज्यको रक्षा किल्ला सिरानचोक कोटमा चौविसे राज्यहरु सँगको लडाइँमा रणकौशल प्रदर्शन गर्न सफल भएका थिए । अमर सिंह नगर पर्यटन संस्थाका अध्यक्ष रविन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमममा गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङ, पुर्व वडा अध्यक्ष नारायण दानी, संस्थाका संस्थापक अध्यक्ष कृष्ण वहादुर धिताल, जग्गादाता छविलाल थापा लगायतले मन्तब्य राखेका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda