प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगीता हुने

प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगीता हुने


आइतवार, साउन २०, २०८१


प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगीता हुने

गोरखा ः प्रथम जिल्ला स्तरीय मेयर कप कराँते प्रतियोगीता हुने भएको छ । नेपाल कराते महासंघको आयोजनामा आगामी भदौ २२ गते प्रतियोगीता हुन लागेको हो ।

कराते खेलको विकास र खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले प्रतियोगीताको आयोजना गरिएको नेपाल कराते महासंघ, गोरखाका अध्यक्ष राम वहादुर थापाले बताए । प्रतियोगिता संचालनका लागि ६ लाख ५५ हजार ५ सय रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । पुरुष तर्प २०, २५, ३०, ३५, ४०, ४५, ५० र ५५ तौल समुह तथा महिला तर्फ ३५, ४०, ४५, ५० र ५५ तौल समुहमा खेल खेलाइने छ । प्रतियोगीतामा पहिलो वन्ने प्रतियोगीलाई १५ सय, दोस्रो वन्नेलाई एक हजार र तेस्रो वन्ने प्रतियोगीलाई ५ सय पुरस्कारको ब्यवस्था गरिएको छ । जिल्लाको ११ वटै पालिकाबाट खेलाडीहरु सहभागी रहने आयोजकले जनाएको छ । प्रतियोगीतामा ७५ देखि ८० जना सम्म खेलाडीले सहभागी वन्ने लक्ष्य राखिएको छ । सोहि कार्यक्रमको अवसर पारेर राष्ट्रिय खेलमा सहभागी वनी उत्कृष्ट प्रदर्शन गरेका कराते खेलाडीलाई सम्मान गर्ने कार्यक्रम पनि तय गरिएको छ । जिल्लामा २०५० सालबाट कराते खेलको प्रशिक्षण हुँदै आएको छ । प्रतियोगीता संचालनका लागि खेल सामाग्री खरिदका लागि ५० हजार, ब्याग डमीका लागि ६० हजार र म्याट खरिदका लागि दुइ लाख लाग्ने अनुमान गरिएको छ । प्रतियोगिता संचालनका लागि आवश्यक रकम जुटाउने काम पनि भइरहेको आयोजकले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda