सौन्दर्य कला ब्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
सौन्दर्य कला ब्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
गोरखा ः सौन्दर्य कला ब्यवसायी संघको अध्यक्षमा रोस्ता श्रेष्ठ चयन भएकी छिन् ।
शनिबार भएको चौथो शसाधारण सभा तथा अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा रिता श्रेष्ठ, सचिवमा सुस्मिता वयलकोटी, कोषाध्यक्षमा अनिता गुरुङ, सहसचिवमा सुजता वस्नेत, सदस्यहरुमा सविना घले, रक्षा रावल, आशा रोका, मुना श्रेष्ठ, सुस्मि शाक्य, पुर्णिमा गुरुङ चयन भएका छन् ।