पृथ्वीनारायण साना शहरी खानेपानीले महसुल घटायो

पृथ्वीनारायण साना शहरी खानेपानीले महसुल घटायो


सोमवार, साउन २१, २०८१


पृथ्वीनारायण साना शहरी खानेपानीले महसुल घटायो

गोरखा ः पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानीको महसुल घटाएको छ ।

यहि साउनबाट लागु हुने गरि महसुल घटाएको हो । साउन १५ गतेको कार्य समितिको वैठबाट निर्णय गराएर महसुल रकम घटाएको संस्थाका शुसिल अर्यालले जानकारी दिए । यस अघि ६ युनिट सम्मको दुइ सय ५० रुपैयाँ महसुल रहेकोमा घटाएर दुइ सय रुपैयाँ कायम गरिएको छ । यस अघि ७ देखि १० युनिट सम्मको ४ सय रुपैयाँ रहेकोमा घटाएर ३ सय, ११ देखि २० युनिट सम्मको प्रति युनिट ८० रहेकोमा साउनबाट लागु हुने गरि ६०, २१ देखि ३० युनिट सम्मको प्रति युनिट १ सय ५० रहेकोमा घटाएर एक सय रुपैयाँ, ३० युनिट देखि माथि यस अघि दुइ सय रहेकोमा घटाएर १५० रुपैयाँ कायम गरिएको छ । संस्थाले गत वर्ष पनि महसुल घटाएको थियो । सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएका संस्थाको १३ सय ८५ ग्राहक छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda