बाँदरले दुख दिएपछि आधुनिक गुलेली निर्माण गरि वितरण

बाँदरले दुख दिएपछि आधुनिक गुलेली निर्माण गरि वितरण


मङ्लबार, साउन २२, २०८१


बाँदरले दुख दिएपछि आधुनिक गुलेली निर्माण गरि वितरण

गोरखा ः बँदरले सताएपछि शहिद लखन गाउँपालिका–४ को वडा कार्यालयले आधुनिक गुलेली बनाएको छ । वडा कार्यलयको अगुवाईमा आधुनिक गुलेली तयार गरि किसानलाई उपलब्ध गराउन थालिएको छ ।

पहिलो चरणमा ५० वटा आधुनिक गुलेली बनाएको वडा अध्यक्ष याम वहादुर थापाले बताए । ‘बाँदरले दुख दिएपछि विगतको बर्ष बैकल्पीक खेती भनेर पनि लायौँ, तर किसानहरु परम्परागत खेती छाड्नुभएन,’ उनले भने,‘परम्परागत खेतीलाई वाँदरले दुख दिएर हैरान बनायो, खेतीबाली भित्राउन नपाइने भयो, वाँदर नियन्त्रण गर्न सकिन्छ कि भनेर आधुनिक गुलेली बनाएका हौँ ।’ अघिल्लो बर्ष बाँदरले दुख दिएको क्षेत्रका किासनलाई घाँस, बाख्रापालन, खुर्सानी, अदुवा खेतीका लागि वडा कार्यालयल प्रोत्साहन गरेको थियो । बाँदरले दुख दिन थालेपनि नयाँ प्रयोग थालिएको उनले बताए । चार फिटको फलाम, स्प्रिङ, ट्रिगर, लक र रबर बाट आधुनिक गुलेली निर्माण गरिएको छ । गुलेलीमा ढुंगा राखेजस्तै बीचमा राखेर निसाना लिएर टिगर दबाएपछि ढुंगा फाल्ने उनले बताए । साधारण गुलेलीको तुलनामा आधुनिक गुलेली ले तीन गुणा टाढा ढुंगा फाल्ने उनको भनाई छ । आधुनिक गुलेली बनाउन युट्युबबाट सिकेको वडाध्यक्ष थापाले बताए । पहिलो चरणमा निर्माण भएको ५० वटा आधुनिक गुलेली वडा क्षेत्रकै बाँदर प्रभावित क्षेत्रमा वितरण गर्न थालिएको छ । वडाभित्र रहेका ६ सय ७५ घर धुरीमध्ये तीन सयभन्दा बढी घर बाँदरबाट प्रभावित बनेको स्थानीय बताउँछन् । निर्माण भएको गुलेली वडा क्षेत्रका किसानलाई ७० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । गुलेली निर्माणका लािग १८ सयदेखि २ हजार रुपैयाँसम्म खर्च लागेको छ । वडा नम्वर ४ को भुमेथान, बाझोगरा, चालिसे, तेर्से लगायतका क्षेत्रमा बाँदरले धेरे दुख दिने गरेको स्थानीय बताउँछन् । धान, मकै, कोदो लगायतका बालीमा वाँदर पसेर नोक्सान गर्ने गरेको स्थानीय किसानको गुनासो छ । पछिल्लो समय घर भित्र पनि छिरेर वाँदरले भण्डारण गरेको अन्न नोक्सान गर्ने गरेको स्थानीय बताउँछन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda