जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ


बुधबार, साउन २३, २०८१


जवरजस्ती करणीको आरोपमा एक जना पक्राउ

गोरखा ः जवरजस्ती करणीको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

११ बर्षिय बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा रौतहट, वृन्दावन नगरपालिका–५ घर भइ मकवानपुर, हेटौडा उपमहानगरपालिका–४ वस्ने २१ बर्षिय दिपेन्द्र दासलाई प्रहरीले पक्राउ गरेको हो । बालिकालाई गोरखा सदरुकाममा ल्याएर साउन ४ देखि १८ गते सम्म डत्र त्रास देखाइ पटक÷पटक जवरजस्ती करणी गरेको भन्दै पिडितका आफन्तले दिएको जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पिडितका आफन्तले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएका जाहेरी दरखास्तको आधारमा सोमबार आरोपित पक्राउ परेका थिए । मकवानपुर प्रहरीले पक्राउ गरि मंगलबार आरोपितलाई गोरखा पठाएको छ । मंगलबार नै आरोपित विरुद्ध जवरजस्ती करणी कसुर शिर्षकमा मुद्धा दर्ता गरि जिल्ला अदालतबाट हिरासतमा राख्न म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda