कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गोरखा ५७ औ स्थानमा

कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गोरखा ५७ औ स्थानमा


बिहिबार, साउन २४, २०८१


कार्यसम्पादन मुल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गोरखा ५७ औ स्थानमा

गोरखा ः कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गोरखाले ९०.५ अंक ल्याएको छ ।

गृह मन्त्रालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कामका आधारमा गरेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय गोरखा देशभरका ७७ जिल्ला मध्ये ५७ औँ स्थानमा छ । अघिल्लो बर्षको तुलनामा गत वर्ष जिल्ला प्रशासन कार्यलयको अंक खस्कीएको छ । आर्थिक बर्ष २०७९÷८० मा जिल्ला प्रशासन कार्यालय गोरखाले ९३.३१ अंक प्राप्त गरेको थियो ।
गृह मन्त्रालयले प्रजिअहरूसँग हरेक साउनमा १ वर्षका कामबारे कार्यसम्पादन करार सम्झौता गर्छ । जिल्ला प्रशासन कार्यालय र प्रजिअको कार्यसम्पादनलाई ६ वटा समूहमा वर्गीकरण गरिएको छ । शान्तिसुरक्षा तथा अपराध अनुसन्धान तथा नियन्त्रणमा २९, शासकीय प्रबन्धमा ४४, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा १०, मुआब्जा वितरण तथा विकास सहजीकरणमा ७, लागूऔषध नियन्त्रण ५ र मन्त्रालयको मूल्यांकन ५ गरेर १ सय पूर्णाङ्कमा जिल्ला प्रशासनको कार्यसम्पादन मूल्यांकन हुने व्यवस्था छ । एक आर्थिक वर्षमा दर्ता भएका र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दाको फस्यौट, नागरिकता सम्बन्धी उजुरीको फस्यौट, ठाडो उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र र गृहबाट प्राप्त उजुरी फस्र्यौट, उपभोक्ता हितविपरीतका उजुरी तथा गुनासा, सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण, लागूऔषध सूचना व्यवस्थापन प्रणालीको नियमित प्रयोग, लेखा परीक्षण भएको कुल अंकमा बेरुजु फर्स्यौट, बक्यौता बेरुजु फर्स्यौट, प्रशासनिक कामकारबाही, महालेखा परीक्षकको प्रतिवेदन कार्यान्वयनलगायत विषयका आधारमा जिल्ला प्रशासनको मूल्यांकन हुन्छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda