१ लाख १४ हजारको स्वास्थ्य विमा

१ लाख १४ हजारको स्वास्थ्य विमा


मङ्लबार, साउन २९, २०८१


१ लाख १४ हजारको स्वास्थ्य विमा

कुल जनसंख्या मध्ये ४५.५३ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध वनेका छन्

गोरखा ः गोरखाको कुल जनसंख्या मध्ये ४५.५३ प्रतिशत नागरिक स्वास्थ्य विमामा आवद्ध वनेका छन् ।



स्वास्थ्य विमा वोर्ड गण्डकी प्रदेश, सम्पर्क शाखा कार्यालय गोरखाका अनुसार एक लाख १४ हजार ७ सय ६३ जना स्वास्थ्य विमामा आवद्ध वनेका छन् । २० हजार ५ सय ४० परिवार, ७ सय ९८ ‘क’ वर्गका अपाङ्गता भएका, १८ हजार ३५ जेष्ठ नागरिक गरी एक लाख १४ हजार ७ सय ३३ जना अवद्ध वनेको स्वास्थ्य विमा वोड जिल्ला कार्यालय गोरखाका प्रमुख विशाल लौडारीले जानकारी दिए । ‘क’ वर्गका अपाङ्गता भएका र जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा गरिएको उनले बताए । २०७४ असार १५ बाट जिल्लामा स्वास्थ्य विमा कार्यक्रम शुरु भएको थियो । गोरखा नगरपालिका ५ हजार ६ सय ४१ परिवार, ‘क’ वर्गको अपाङ्गता १ सय ४५, जेष्ठ नागरिक ३ हजार तिन सय ११ गरि २८ हजार चार सय २६ विमित सदस्य संख्या रहेको उनले बताए । पालुङटार नगरपालिकामा ४ हजार ५ परिवार संख्या रहेकोमा ‘क’ वर्गको अपाङ्गता भएका ९१, जेष्ठ नागरिक ३ हजार दुइ सय ७६ गरी २० हजार ६ सय ३१ विमित सदस्य रहेका छन् । आरुघाट गाउँपालिकामा १ हजार आठ सय ४१ परिवार संख्या तथा ‘क’ वर्गको अपाङ्गता भएका ६८ र जेष्ठ नागरिक १ हजार सात सय ३४ गरि १० हजार २ जना, शहिद लखन गाउँपालिकामा १ हजार नौ सय ३० परिवार संख्या, ‘क’ वर्गका अपाङ्गता भएका ८५ र जेष्ठ नागरिक दुइ हजार तिन सय ६ गरी १० हजार ५ सय ६३ विमित सदस्य रहेको शाखा कार्यालय गोरखाले जनाएको छ । भिमसेन थापा गाउँपालिकामा १ हजार नौ सय ६२ परिवार, ‘क’ वर्गका अपाङ्गता भएका ९८ तथा जेष्ठ नागरिक दुइ हजार एक सय ६६ गरि १० हजार पाँच सय २० विमित सदस्य, अजिरकोट गाउँपालिकामा ६ सय ८ विमित परिवार, ‘क’ वर्गको अपाङ्गता भएका २२, जेष्ठ नागरिक ८ सय ७९ गरी ३ हजार १ सय १, बारपाक सुलिकोट गाउँपालिकामा दुइ हजार १ सय ४ परिवार, ‘क’ वर्गको अपाङ्गता भएका ६०, जेष्ठ नागरिक १ हजार आठ सय ५८ गरी ९ हजार ६ सय ६४ विमित सदस्य रहेका छन् । त्यस्तै सिरानचोक गाउँपाकिलामा २ हजार तिन सय ६ परिवार संख्या, ‘क’ वर्गको अपाङ्गता भएका १ सय ३३, जेष्ठ नागरिक १ हजार ९ सय ५० गरि ११ हजार आठ सय ६९, गण्डकी गाउँपालिकामा १ हजार दुइ सय ५ परिवार संख्या, ‘क’ वर्गको अपाङ्गता भएका ७८, जेष्ठ नागरिक १ हजार ६ सय ८० गरि ६ हजार नौ सय ३२ जना विमित सदस्य रहेका छन् । धार्चे गाउँपालिकामा ३ सय ७४ परिवार संख्या, ‘क’ वर्गको अपाङ्गता भएका १७, जेष्ठ नागरिक ५ सय ७१ गरि दुइ हजार ७७ जना, चुमनुव्रीमा दुइ सय ४५ परिवार संख्या, ‘क’ वर्गको अपाङ्गता भएका १, जेष्ठ नागरिक ३८ गरी ८ सय १८ जना विमित सदस्य रहेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda