भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको वजेट ६ करोड ४२ लाख

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको वजेट ६ करोड ४२ लाख


बुधबार, साउन ३०, २०८१


भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको वजेट ६ करोड ४२ लाख

लोकमार्ग करिडोर लक्षित मासु उत्पादनका लागि बाख्रा विकास कार्यक्रम अन्तरगत मात्र दुइ करोड वजेट

गोरखा ः भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको चालु आर्थिक वर्ष ६ करोड ४२ लाख १० हजार वजेट कार्यन्वयन गर्ने भएको छ ।



सोमबार चालु आर्थिक वर्ष २०८१÷०८२ को बार्षिक स्वीकृत कार्यक्रम सार्वजनिक कार्यक्रममा पुँजीगत तर्फ ११ लाख ८० हजार, प्रशासनीक चालु तर्फ एक करोड ३४ लाख ६६ हजार, कार्यक्रम तर्फ ४ करोड ८५ लाख ६४ हजार रहेको जानकारी गराइएको छ । लोकमार्ग करिडोर लक्षित मासु उत्पादनका लागि बाख्रा विकास कार्यक्रम अन्तरगत मात्र दुइ करोड वजेट छुट्टाइएको छ । उत्त कार्यक्रम अन्तरगत खोर निर्माण, सुधारमा सहयोग, घुम्ती स्थलगत तालिम, कृषि समुह गठन, पकेट क्षेत्र स्थापना गरि ब्याड वोका वितरण तथा आठ वटा वाख्राको स्रोत केन्द्र निर्माण हुने छ । त्यस्तै खसि पार्ने साँचो वितरण, घाँस स्रोत केन्द्र तथा नर्सरी उत्पादन सहयोग कार्यक्रम पनि हुने छ । मध्यपहाडी लोकमार्ग करिडोर लक्षित बाख्रा विकास कार्यक्रममा मात्र झण्डै दुइ करोड १२ लाख विनियोजन गरिएको हो । त्यस्तै पशु स्वास्थ्य कार्यक्रम अन्तरगत नियमित उपचार सेवा, प्रयोगशाला सेवा, मत्स्य स्वास्थ्य घुम्ति शिविर, पशुपन्छिको प्रमुख रोगकहरुको निदानका लागि ¥यापिड टेस्ट किट खरिद, पशुपन्छिको रोग सर्भिलेन्स नमुना संकलन परिक्षण तथा प्रेषण, आकस्मीक रोग नियन्त्रण लगायतका कार्यक्रम चालु आर्थिक वर्ष हुने छ । पशु स्वास्थ्य तथा बाझोपन निवारण घुम्ती शिविर, घोडा÷खच्चडमा स्वास्थ्य तथा वन्ध्याकरण शिविर, रेविज रोग नियनन्त्रणका लागि बिशेष कार्यक्रम अन्तरगत सामुदायीक तथा घरपालुवा कुकुर विरालो वन्ध्याकरण लगायतका कार्यक्रम हुने छ । उत्त कार्यक्रमका लागि २५ लाख विनियोजन भएको छ । त्यस्तै पशु प्रजनन तथा नश्ल सुधार कार्यक्रम अन्तरगत कृत्रिम गर्भाधान सेवा संचालनका सामाग्री खरिद तथा लजिष्टिक सपोट, तरल नाइट्रोजन खरिद तथा ढुवानी ब्यवस्थापन कार्यक्रम हुने छ । शुसासन तथा पारदर्शी प्रवद्र्धन कार्यक्रम पशुपन्छि तथा मत्स्य प्रवद्र्धन कार्यक्रम, पशुमा पुर्ण खोप कार्यक्रम, क्षमता अभिवृद्धि लगायतका कार्यक्रम हुने छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda