¥याम्बो कप फुटवल प्रतियोगीता शुरु

¥याम्बो कप फुटवल प्रतियोगीता शुरु


आइतवार, भदौ २, २०८१


¥याम्बो कप फुटवल प्रतियोगीता शुरु

गोरखाः गोरखा नगरपालिका–६ हरमटारी स्थित रंगसालामा सेभेन ‘ए’ साइड प्रथम ¥याम्बो कप फुटबल प्रतियोगिता सुरु भएको छ । युनाईटेड सेभेन युथ क्लवको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन शनिबारबा चार खेल सम्पन्न भएको छ ।

शनिबार खुल्ला पुरुष तर्फ भएको पहिलो खेलमा सतिपिपल युवा क्लवलाई ४–० को गोल अन्तरले युनाईटेड सेभेन युथ क्लव यू–१७ विजय बनेको छ । दोस्रो खेल छपालि सांस्कृतिक युथ क्लव र हरमटारी युथ क्लव विच भएको खेलमा ३–० गोल अन्तरले छपालि सांस्कृतिक युथ क्लव विजय बनेको छ । त्यस्तै महिला तर्फ पहिलो लिग चरणको प्रतियोगितामा हिल्दी फिल्डर्स गोरखा र युनाईटेड सेभेन युथ क्लव विच भएको खेल वरावरीमा गइ १–१ अंक बाडिएको क्लवका अध्यक्ष श्याम आलेले बताए । त्यसै गरि ३३ वर्ष माथि भेटूान्स अन्तर गतको खेलमा भने सेभेन स्टार र डिपिओ गोरखा विच भएको खेलमा ३–० गोल अन्तरले सेभेन स्टार विजय बनेको छ । खुल्ला पुरुष फुटबल प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगदका साथमा टूफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आलेले बताए । त्यस्तै दोस्रो हुनेलाई २५ हजार नगदका साथमा टूफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । त्यस्तै विविध पुरस्कार अन्तरगत उत्कृष्ट खेलाडीलाई दुइ हजार, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई एक हजार ५ सय प्राप्त गर्ने आलेले बताए । महिला तर्फ भने पहिलो हुने टिमलाई ५ हजार नगद पुरस्कार दिइने आयोजकले बताए । त्यस्तै ३३ बर्ष माथि पहिलो हुनेलाई १७ हजार बराबरको बोका दिइने आलेले बताए । प्रतियोगीतामा २५ देखि ३० टिमको सहभागीता जनाउने आयोजकले जनाएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda