डेंगुको जोखिम वढ्यो, १२ जनाको परिक्षण गराउँदा ६ जनाको पोेजेटिभ

डेंगुको जोखिम वढ्यो, १२ जनाको परिक्षण गराउँदा ६ जनाको पोेजेटिभ


बुधबार, भदौ ५, २०८१


डेंगुको जोखिम वढ्यो, १२ जनाको परिक्षण गराउँदा ६ जनाको पोेजेटिभ

एक महिनाको अवधिमा १५२ जनामा डेंगुको संक्रमण
गोरखा ः छिमेकी जिल्ला तनहुँको आँवुखैरेनीमा ब्यपाक रुपमा फैलिएको डेंगीको प्रभाव गोरखामा पनि देखिएको छ । आवुखैरेनी नजिकैको शहिद लखन गाउँपालिका–१ शेरावेशीमा डेंगी फैलिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

स्वास्थ्य कार्यालयले शहिद लखन गाउँपालिका सँग समन्वय गरि साउन २९ गते १२ जनाको डेंगु परिक्षण गर्दा शेरावेसिका ६ जनामा पोजेटिभ रिपोट आएको छ । डेंगीको सक्रमण बढ्दो क्रममा रहेकाले स्थानीय तहमा सजकता अपनाउनका लागि आग्रह गरिएको छ । जिल्लामा साउन देखि यता १५२ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । जिल्लाको ११ वटा स्थानीय तह मध्ये सवै भन्दा वढी गोरखा नगरपालिकामा ८५ जनामा डेंगुको संक्रमण पुष्टि भइसकेको छ । पालुङटार नगरपालिकाको ३३, शहिद लखन गाउँपालिकाको ९, अजिरकोट र गण्डकी गाउपालिकाको २÷२ जना, बारपाक सुलिकोटको १ र आरुघाट गाउँपालिकाको २० जनामा डेंगुको संक्रमण पुष्टि भएको हो । सिरानचोक, धार्चे र चुमनुव्री गाउँपालिकामा भने डेंगुको संक्रमण नदेखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । डेंगी नियन्त्रणका लागि गोरखा नगरपालिकाको आयोजना तथा स्वास्थ्इ कार्यालयको सहयोगमा गोरखा नगरपालिका(७ छिपिटोल लगायतका क्षेत्रमा अभिमुखिकरण गरिएको थियो । केहि पालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान पनि शुरु गरेका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda