आरुघाटको वृद्धाश्रममा विविध सामाग्री वितरण, ताप्लेमा दौड

आरुघाटको वृद्धाश्रममा विविध सामाग्री वितरण, ताप्लेमा दौड


बिहिबार, भदौ २०, २०८१


आरुघाटको वृद्धाश्रममा विविध सामाग्री वितरण, ताप्लेमा दौड

गोरखा ः “मानवतालाइ जिवित राखौं” भन्ने मुल नारा सहित नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले नेपाल रेडक्रसको ६२ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा जिल्लामा जिल्ला शाखाको सहयोग तथा उपशाखाको आयोजनामा विविध कार्यक्रम भएको हो ।

रेडक्रस गोरखा शाखाले आरुघाटमा रहेको लक्ष्मीनारायण धाम वुढिगण्डकी वृद्धाश्रममा ७ जना वृद्धवृद्धा र ४ जना कामदार कर्मचारीको लागि विविध सामाग्री वितरण गरेको छ । २२ थान कम्मल, ११÷११ वटा बाल्टी र जग, २२ वटा सावुन, २५ किलोको दुइ वोरा चामल, ५÷५ केजी दाल र चिनि, २ प्याकेट विस्कुट वितरण गरेको छ । करिव ४५ हजार वरावरको सामाग्री गोरखा शाखाका सभापति भिमसेन काजी बानियाले हस्तान्तरण गरे । त्यस्तै नेपाल रेडक्रस सोसाइटी ताप्ले उपशाखाको आयोजनामा महिला पुरुषको रिले दोड प्रतियोगिता सम्पन्न भएको छ । पुरुष तर्फ ४ किलोमिटर दौडमा १४ मिनेट २६ सेकेण्डमा निर्धारीत दुरी पार गरि सागर भट्टराइ पहिलो भएका छन् । त्यस्तै महिला तर्फको दुइ किलोमिटर दौडमा १३ मिनेट ४० सेकेण्डमा निर्धारीत दुरी पार गरि जवेधा खातुन पहिलो वनेकी छिन् । उपशाखा सभापति टिका वोगटीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शाखाका सभापति वानिया, वडा अध्यक्ष रहम तुल्ला मिया, रेडक्रस जिल्ला उपकोषाध्यक्ष कुमार वानिया, रेडक्रस जिल्ला सदस्य वासुदेव भट्ट लगायतको सहभागीता रहेको थियो । त्यस्तै गोरखकाली उपशाखले जिल्ला शाखा अन्र्तगत रहेका २३ वटै उपशाखालाई समावेश गरी “विपद् व्यवस्थापन र डेंगी सम्वन्धी सचेतना अभिमुखिकरण कार्यक्रम” गरेको छ ।उपशाखाका सभापति टेक वहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका उपमेयर मसलीमाया थोकर, ससस्त्रका प्रहरि निरिक्षक भाष्कर वस्नेत लगायतको सहभागीता रहेको थियो । त्यस्तै जुनियर÷यूवा रेडक्रस सर्कल संसारी महेन्द्र मा.वि. ले रेडक्रस स्थापना दिवशको अवसरमा सिरानचोक गाउपालिकाका १७ विद्यालयका १ जना शिक्षक र २ जना छात्र÷छात्रा गरी ५१ जनाको उपस्थितिमा प्राथमिक उपचार सिकाई अभिमुखिकरण कार्यक्रम गरेको छ । जुनियर÷युवा सर्कलका अध्यक्ष प्रविता नेपालीको अध्यक्षतामा कार्यक्रम भएको हो । त्यस्तै हर्मी उपशाखाले डेगी सम्वन्धी सरसफाई, र जिल्ला शाखा, विरेनचोक, वक्राङ्क, वुकोट, अन्य उपशाखाले हेनरी ड्युनाको फोटोमा माल्र्यापण गआज ६२ औं रेडक्रस दिवश मनाएका छन् ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda