लार्के सडक दुई महिना देखि अवरुद्ध

लार्के सडक दुई महिना देखि अवरुद्ध


मङ्लबार, भदौ २५, २०८१


लार्के सडक दुई महिना देखि अवरुद्ध

सडक मर्मत गरी असोज १० अगावै सवारी संचालन गरिने
गोरखा ः बर्षादले सडक भासिँदा बेनीघाट–आरुघाट–लार्के सडक झण्डै दुइ महिना देखी अवरुद्ध वनेको छ ।

अवरुद्ध सडक खुलाउन मर्मत शूरु भएको छ । धार्चे–७ लापुवेशी र खानीवेसिमा सडक भासिएको छ । लापुवेशिमा एक सय मिटर जति सडक भासिएको र नयाँ ट्र¥याक निर्माण शुरु गरिएको सडक योजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए । यहि साता भित्र नयाँ ट्र¥याक खोलेर सडक संचालन गर्ने गरि मर्मतको काम शुरु भएको छ । त्यस्तै खानवेसिमा पनि करिव २० मिटर सडक वगाएको छ । ‘२÷३ ठाउँमा सडकमा पहिरो खसेको छ, टेवा पर्खाल लगाउने, जाली हाल्ने, ढलान गर्ने लगायतका सुधार गरेर सवारी संचालनका लागि काम शुरु भएको छ,’ उनले भने । लापुवेशी देखि दोभान सम्मको सडक मर्मत सभ्भारका लागि सुसान निर्माण सेवाले जिम्मा पाएको छ । ९४ लाख ५० हजारको लागतमा ठेक्का लिएको ठेकेदार मार्फत नै मर्मतको काम शुरु भएको हो । असोज १० अगावै सडक मर्मत सकेर सवारी संचालन गर्ने गरि काम भइरहेको उनले बताए । सडक अवरुद्ध हुँदा धार्चे गाउँपालिकाको केन्द्र माछाखोला र चुमनुव्री गाउँपालिकाका आउजाउ गर्ने स्थानीय समस्यामा परेका छन् । अहिले लापुवेशीबाटै पैदलयात्राबाट गन्तब्यमा पुग्नुपर्ने बाध्यता छ । नेपाली सेनाले दोभान सम्म ट्रयाक खोलेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । पाङसिङ सम्म सडकको ट्रयाक खुलेसँगै हिउँद याममा जिप, ट्याक्टर ट्रक चल्न थालेको थियो । वर्खाले विगोरेको दोभानबाट जगत सम्मको सडक पनि सफाई थालिएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda