९ जनालाई अपाङ्गता परिचयपत्र वितरण, २ सय २४ को नविकरण

९ जनालाई अपाङ्गता परिचयपत्र वितरण, २ सय २४ को नविकरण


बुधबार, भदौ २६, २०८१


९ जनालाई अपाङ्गता परिचयपत्र वितरण, २ सय २४ को नविकरण

गोरखा ः नौ जना अपाङ्गता भएकालाई शहिद लखन गाउँपालिकाले परिचयपत्र वितरण गरेको छ ।

शहिद लखन गाउँपालिका–२, ९, ८ को १÷१ जना तथा वडा नम्वर ४, ५, ६, को २÷२ जनालाई परिचयपत्र वितरण भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका भित्रका ९ वटै वडाका २ सय २४ जना अपाङ्गता भएकाहरुको परिचय पत्र नविकरण गरिएको श्रेष्ठले बताए । ‘क’ वर्गको ७५, ‘ख’ वर्गको १ सय ४७ जना, ‘ग’ वर्गको १० जना र ‘घ’ वर्गको १ जना गरि दुइ सय २४ जनाको परिचयपत्र नविकरण भएको उनले बताए । वडा नम्वर १ को ३९ जना, वडा नं. २ को १९ जना, वडा नं.३ को ३१ जनाको अपाङ्ग परिचय पत्र नविकरण गरिएको छ । वडा नं. ४ को १८ जना, वडा नं. ५ को २७ जना, वडा नं. ६ को १५ जना, वडा नं.७ को २४ जना, वडा नम्वर ८ को १८ जना, वडा नं. ९ को ३३ जनाको नविकरण भएको श्रेष्ठले बताए । पालिका स्तरीय अपाङ्गता परिचय पत्र वितरण समितिको टोलीले नयाँ परिचयपत्र वितरण तथा नविकरण गरेको हो । ‘परिचयपत्र वितरण भइसकेका ब्याक्तिको स्वास्थ्य अवस्था सुधार भए ‘क’ वर्गको परिचपत्रलाई ‘ख’ वर्गमा झार्ने र ‘ख’ वर्गको पत्र रहेको तर स्वास्थ्य अवस्था नाजुक भएकोहरुलाई ‘क’ वर्गको वढाउने पनि गरेका छौ,’ उनले भने । सम्वन्धित टोलमा पुगेर अपाङ्गता परिचय पत्र वितरण भएको पनि उनले बताए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda