गोरखा वहुप्राविधिक शिक्षालयमा तालावन्दी

गोरखा वहुप्राविधिक शिक्षालयमा तालावन्दी


बिहिबार, भदौ २७, २०८१


गोरखा वहुप्राविधिक शिक्षालयमा तालावन्दी

गोरखा ः पालुङटार नगरपालिका–४ को गोरखा वहुप्राविधिक शिक्षालयमा विद्यार्थीहरुले वुधबार तालावन्दी गरेका छन् ।

सँगै परिक्षा दिएका अन्य परिक्षार्थीको नतिजा आएपनि आफुहरुको नआएको भन्दै ६ जना विद्यार्थीले शिक्षालय प्रमुखकको कार्यकक्षमा तालावन्दी गरेका हुन् । इलेक्ट्रिकल संकायको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो बर्ष पहिलो खण्डमा अध्ययनरत विद्यार्थीहरुले तालावन्दी गरेका हुन् । गत चैत÷वैशाखमा लिएको परिक्षामा सहभागी भएपनि नतिजा प्रकाशन हुँदा आफुहरुको छुटेको विद्यार्थीहरुले बताए । वारम्वार शिक्षालय प्रशासलाई आफुहरुको समस्या राख्दा पनि सुनुवाई नभएपछि तालावन्दी गर्नुपरेको विद्यार्थीले वुधबार निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ । माग पुरा नभए सम्मका लागि शिक्षालयमा तालावन्दी जारी रहने पनि विद्यार्थीले चेतावनी दिएका छन् । अभिशेष यादव, चन्द्रकान्त माझि, सुवेश राम, रामेश्वर पासवान र सुनिल वैठाले परिक्षा दिएपनि नजिता नआएको विज्ञेप्तीमा उल्लेख छ । शिक्षालयका प्रमुख प्रदिप राज वसौलाले परिक्षा फर्म अनलाईमा भर्ने क्रममा गल्ती भएको बताए । ‘परिक्षा फर्म अनलाइन फर्म भर्ने क्रममा छुटेछ, पछि परिक्षा नियन्त्रक कार्यालयलाई यस विषयमा जानकारी गरायौँ, उहाँहरुले अहिले अलग्गै परिक्षा लिएर कपि अलग्गै पठाउन भन्नुभयो, त्यसै अनुसार परिक्षा लिएर पठायौँ, त्यो कपि चेक नै भएनछ,’ उनले भने । यस विषयमा सिटिभिटिको परिक्षा नियन्त्रण कार्यालयलाई पनि जानकारी गराएको उनले बताए । ‘अनलाइन फर्म भर्दा गल्ती भएको हो, यसको जिम्मेवारी लिनुपर्छ भनेर हामी समाधानका लागि पनि पहल गरिरहेका छौँ,’ उनले भने ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda