शरद ऋतुमा मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति

शरद ऋतुमा मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति


शुक्रबार, भदौ २८, २०८१


शरद ऋतुमा मनास्लु आरोहण गर्न २९० जनाले लिए अनुमति

गोरखा ः शरद ऋतुका मनास्लु हिमाल आरोहणका लागि २९० जनाले अनुमती लिएका छन् ।

२५ टोलीका २१० पुरुष र ८० महिला गरि दुइ सय ९० जनाले अनुमती लिएका हुन । बुधबारसम्म सात वटा हिमाल आरोहणका लागि ३२ टोलीका ३२९ जनाले आरोहण अनुमति लिएका छन् । यसमध्ये सर्वाधिक संख्या मनास्लु हिमालको छ । मनास्लु हिमाल आरोहण गर्नेहरुबाट तिन करोड ४९ लाख ७१ हजार एक सय २० रुपैयाँ रोयल्टी पनि संकलन भएको छ । ८ हजार १ सय ८३ मिटर उचाइको मनास्लु हिमाल पछिल्लो समय आरोहिको रोजाइमा पर्ने गरेको छ । विशेष गरि शरद ऋतुमा मनास्लु आरोहण हुने गर्छ । अघिल्ला वर्षमा झैं यो वर्ष पनि मनास्लु हिमाल आरोहणमा आरोहीको आकर्षण देखिएको छ । मनास्लु आरोहणका लागि आरोहि मनाङको भिमथान हुँदै लार्केपासगरेर पनि आधारशिविर पुग्ने गरेका छन् । केहि आरोहि भने हेलिकप्टर मार्फत आधारशिविर पुग्छन् । शरद् ऋतु मनास्लु हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । गत वर्ष तिन सय वढीले मनास्लु आरोहणको अनुमति लिएका थिए । सन् १९५६ मे ९ तारिखमा जापानी नागरिक तोसियो इमनिसी र नेपाली ग्याल्जेन नोर्बु शेर्पाले मनास्लुको सफल आरोहण गरेका थिए । त्यस्तै मनास्लु क्षेत्र घुम्न जाने पर्यटकको संख्या पनि वृद्धि हुदै गएको छ । गत आर्थिक बर्ष मात्र ९ हजार ७ सय ८३ जनाले मनास्लु क्षेत्रको भ्रमण गरे । साहसिक आरोहिको रोजगाइमा मनास्लु पर्ने गर्छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda