मनास्लु घुम्न जाने पर्यटकसँग गाउँपालिकाले आजबाट शुल्क उठाउने

मनास्लु घुम्न जाने पर्यटकसँग गाउँपालिकाले आजबाट शुल्क उठाउने


मङ्लबार, अशोज १, २०८१


मनास्लु घुम्न जाने पर्यटकसँग गाउँपालिकाले आजबाट शुल्क उठाउने

गोरखाः मनास्लु संरक्षण क्षेत्र घुम्न जाने पर्यटक सँग चुमनुव्री गाउँपालिकाले आज(मंगलबार)बाट प्रवेश शुल्क लिने भएको छ । जगतमा काउन्टर राखेर प्रवेश शुल्क संकलन गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका क्षेत्रभित्र पदयात्रा तथा पर्वतारोहणका लागि आउने विदेशी पर्यटकबाट प्रतिब्याक्ति एक हजार र नेपाली पर्यटकबाट प्रतिब्याक्ति दुइ सय रुपैयाँ पदयात्रा शुल्क उठाउने गाउँपालिकाले जनाएको छ । सोमबार एक सुचना प्रकाशित गर्दै पर्यटकलाई पदयात्रा शुल्क तिरेर मात्र प्रवेश गर्न आग्रह गरिएको छ ।

गत असार ८ गतेको कार्यपालिका वैठक पछि अघिल्लो शुक्रबार सर्वपक्षिय वैठक राखेर शुल्क उठाउने निर्णय भएको थियो । एमक्याप क्षेत्रमा जाने पर्यटकसँग सम्बन्धीत संरक्षण तथा निकुञ्ज ऐनबमोजिम राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले पनि शुल्क उठाउँदै आएको छ । आफ्नो अधिकार क्षेत्रभित्र पनि शुल्क उठाउन नपाउँदा अपेक्षित कर संकलन गर्न नसकिएको र कोषले पनि उठेको शुल्क बाँडफाँट नगरेको पालिकाले जनाएको छ । पालिकाले उठाएको पदयात्रा शुल्कबाट समग्र चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन क्षेत्र प्रवर्द्धनमा लगानी गर्ने समेत पालिकाले जनाएको छ । मनास्लु संरक्षण क्षेत्र अन्तरगत चुमनुव्री गाउँपालिकाको ७ वटा वडा पर्छन् । आन्तरिक आय न्यून रहेको तथा पर्यटन नै मुख्य ब्यवसाय रहेकाले शुल्क उठाउने निर्णय भएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मनास्लु क्षेत्र घुम्न जाने विदेशी पर्यटकको संख्या वढ्दै गएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda