माछीखोला–धार्चे सडक खुल्यो

माछीखोला–धार्चे सडक खुल्यो


बिहिबार, अशोज १०, २०८१


माछीखोला–धार्चे सडक खुल्यो

गोरखा ः बर्खाले अवरुद्ध बनेको आरुघाट माछाखोला सडक खुलेको छ । धार्चे गाउँपालिका स्थित माछीखोलमा सम्म सवारी संचालन शुरु भएको हो । बर्खा लागे संगै अवरुद्ध भएको सडक खण्ड मर्मत गरेर संचालन गरिएको जनाइएको छ ।

‘अव माछीखोलमा सम्म बस र अन्य सवारी साधन चल्न सक्ने गरि बाटो मर्मत भएको छ,’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भने,‘ खोर्लाबेसी सम्म भने जिपहरु चल्न मिल्ने गरि वाटछो मर्मत भएको छ ।’ पहिरो गएको ठाउँमा तार जालि हाल्ने तथा सडक भासिएको ठाउँमा नयाँ टू¥याक खोलेर सडक संचालन गरिएको उनले बताए । उनका अनुसार अवरुद्ध अन्य खण्डको पनि मर्मतको काम भइरहेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda