हेलीकप्टर उडानको विषयमा अध्ययन गर्न कार्यदल गठन

हेलीकप्टर उडानको विषयमा अध्ययन गर्न कार्यदल गठन


शुक्रबार, अशोज ११, २०८१


हेलीकप्टर उडानको विषयमा अध्ययन गर्न कार्यदल गठन

गोरखा ः मनास्लु क्षेत्रमा हेलीकप्टर उडानको विषयमा अध्ययनका लागि कार्यदल गठन गरिएको छ । उडान सहज बनाउन माग राख्दै चुमनुब्री गाउँपालिका(१ सामागाउँका स्थानीयले हेलिकप्टर उडानमा अवरोध गरेका थिए ।

गृह मन्त्रालयका उपसचिव वन्दना राइको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलको सदस्यमा संस्कृत पर्यटन तथा नागरकि उड्ययन मन्त्रालयका उपसचिव, नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकृत प्रतिनिधि, चुमनुब्री गाउँपालिकाका प्रतिनिधि, राष्टिूय प्रकृति संरक्षण कोषका अधिकृत प्रतिनिधि, वायु सेवा संचालक संघ नेपालका अधिकृत प्रतिनिधि रहने गरि कार्यदल गठन गरिएको हो । कार्यदलयको सदस्य सचिवमा गृह मन्त्रालयका संगिता कोइराला रहेकी छिन् । हेलिकप्टर उडान सहज बनाउन माग राख्दै सामागाउँका स्थानीयवासीले हेलीप्याडमा ढुङ्गा राखेर विरोध जनाएका थिए ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda