सेना र प्रहरीले प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्ह सँग मिल्दो जुल्दो हुने गरि प्रयोग नगर्न आग्रह

सेना र प्रहरीले प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्ह सँग मिल्दो जुल्दो हुने गरि प्रयोग नगर्न आग्रह


बिहिबार, अशोज १७, २०८१


सेना र प्रहरीले प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्ह सँग मिल्दो जुल्दो हुने गरि प्रयोग नगर्न आग्रह

गोरखा ः नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरील वल नेपालले प्रचलित कानुन बमोजिम हाल प्रयोग गर्दै आएको पोशाक तथा दज्र्यानी चिन्हहरुसँग मिल्दो जुल्दो हुने गरि प्रयोग नगर्न जिल्ला प्रशासनय कार्यालयले आग्रह गरेको छ ।

विभिन्न सरकारी तथा गैर सरकारी निजि सुरक्षा संघ÷संस्थाहरुका सुरक्षा गाडहरुले समेत पोशाक र दज्र्यानी चिन्ह प्रयोग गर्ने गरेको पाइएकोले सो कार्यबाट आम नगारिकहरुमा दुविधा र भ्रम पर्न सक्ने भन्दै प्रशासनले सचेत गराएको हो । ‘पोशाक, दज्र्यानी चिन्हहरुका सम्वन्धमा दुविधा साथै भ्रम उत्पान्न भइ कतिपय अवस्थामा अपराधिक क्रियाकलाप तथा अप्रिय घटनाहरु हुने तथा शान्ति सुरक्षा कायम गर्ने गराउने लगायतका सुरक्षा नियकायबाट हुने गतिविधिमा समेत वाधा ब्यवधान उत्पन्न हुने अवस्था रहन सक्छ,’ प्रशासनद्धारा जारी सुचनामा भनिएको छ,‘यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नका लािग नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी बल नेपालको प्रचलित कानुन बमोजिम प्रयोग गर्दै आएको पोशाक र दज्र्यानी चिन्हसँग मिल्दोजुल्दो हुने गरी सरकारी वा गैरसरकारी निकाय संघ संस्था र कोही कसैले पनि प्रयोग नगने नगराउन अनुरोध गर्दछौ ।’कोहि कसैले प्रयोग गरेमा प्रचलित कानुन बमोजिम कारवाही गर्ने पनि प्रशासनले चेतावनी दिएको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda