ठुलोआँगनको राष्ट्रिय झण्डाको झण्डोत्तलन
ठुलोआँगनको राष्ट्रिय झण्डाको झण्डोत्तलन
गोरखा ः गोरखा नगरपालिका–६ ठुलो आँगनको राष्ट्रिय झण्डाको झण्डोत्तलन गरिएको छ ।
ठुलो आँगनमा रहेको पृथ्वी नारायण शाहको शालीकमा रहेको पुरानो झण्डा निकाली नयाँ राष्टिूय झण्डाको झण्डोत्तलन गरिएको हो । शुक्रबार दशैंको अवसरमा नेपाली सेना रिपुमर्दन गण द्धारा पुजा आजा गरि राष्टिूय झण्डा झण्डोत्तलन गरिएको थियो । उत्त कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्ण राना मगर, जिल्ला प्रशासकीय अधिकृत भोला दाहाल, वडा नम्वर ६ का वडाध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ लगायतकाको सहभागीता रहेको थियो ।