ठुला नेताबाट जिल्लाको विकासमा सहयोग भएनः भट्टराइ

ठुला नेताबाट जिल्लाको विकासमा सहयोग भएनः भट्टराइ


मङ्लबार, मंसिर ११, २०८१


ठुला नेताबाट जिल्लाको विकासमा सहयोग भएनः भट्टराइ

गोरखालाई विकासको नमुना बनाएर अघि बढ्ने गरी रणनिति बनाइएपनि अहिले ति काम हुन नसकेको उनको भनाई छ ।

गोरखा ः पुर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका नेता बाबुराम भट्टराइले गोरखालाई विकासको नमुना बनाएर अघि वढ्नुपर्ने गरि रणजनिति बनाइएपनि अघि वढ्न नसकेको बताएका छन् ।



गृहजिल्ला गोरखा आएका भट्टराइले पत्रकार भेटघाट कार्यक्रममा ठुला नेताबाट जिल्लाको विकासमा सहयोग हुनुपर्नेमा असहयोग भएको बताए । ‘गोरखालाई मोडेल क्षेत्रको रुपमा विकास गर्नुपर्छ, गोरखा नेपालको मध्यभागमा पनि पर्छ, यहाँको विकास देशकै मोडल वन्न सक्छ भनेर केहि योजना अघि सारेका थियौँ,’ उनले भने,‘रणनितिक पुर्वाधार निर्माण गर्ने, कृषि प्रधान अर्थतन्त्रलाई विस्तारै औद्योगिक अर्थतन्त्रका रुपमा रुपमान्तरण गर्ने, पर्यटन, उद्योग, सेवा क्षेत्र केन्द्रित भएर म अर्थमन्त्री, प्रधानमन्त्री हुँदा त्यहि अनुसार वजेट विनियोजन भएको थियो ।’बेनिघाट आरुघाट लार्के सडक, बारपाक माछाखोला सडक, भच्चेक सडक, मध्यपहाडी लोकमार्ग, शिक्षा स्वास्थ्यको विषयमा पनि प्राविधिक युनीभर्सिटि गोरखामा बनाउने, उद्योगको विकासका लागि च्याङलीमा औद्योगिक क्षेत्र र आर्थिक क्षेत्र बनाउने भनेर अघि सा¥यौँ,’ उनले भने । पर्यटनको क्षेत्रमा पनि ऐतिहासिक एकिकृत पर्यटन सर्किट गोरखा लिगलिगको, सिरानचोक, अजिरकोट, वारपाक बनाउन प्रस्ताव पेश भएको उनले बताए । उत्तरी क्षेत्रमो साहसि पर्यटनको खाका बनाएको उनले बताए । कृषिको क्षेत्रमा सुन्तला खेती भएको र सागै खाद्यान्नमा आत्मनिर्भर बनाउन दरौदी करिडोरको वालुवा देखि रामशाह घाट सम्म एकिकृत कषि विकास योजना बनाउन विज्ञ सँगको सल्लाहमा कृषि मन्त्रालयमा पेश भएको उनले बताए । राष्ट्रिय गौरवको वुढीगण्डकी योजनाले गोरखाको विकासका लागि विशेष अर्थ राख्ने उनले बताए । ‘केहि समय यता यो गतिमा नबढ्नु, विग्रनु दुखको विषय हो,’ उनले भने । बुढीगण्डकी परियोजना को डिपिआर वनेको, वहुउदेश्यीय रुपमा अघि वढाउन प्रस्ताव भएपनि पछिल्लो सरकारले सहायक कम्पनी खडा गरेर अघि वढाउन खोजेकोमा पनि उनले असन्तुष्टि जनाए । ‘ठुला नेताबाट विकासमा सहयोग हुनुपर्नेमा असहयोग भएको छ, सहायक कम्पनी मार्फत वुढीगण्डकी अघि वढाउनु भनेको नबनाउनु हो, बेनिघाट लार्के सडक प्राथमिकतामा परेन, अहिले सडक नहुँदा उत्तरी क्षेत्रमा उत्पादन भएको स्याउ विक्रि हुन सकेको छैन,’ उनले भने । मध्यपहाडी सडकको काम पनि अघि वढ्न नसकेको उनले बताए । मध्यपहाडीमा काम नगर्ने ठेकेदारलाई राजनितिक नेतृत्वले संरक्षण गरेको उनको आरोप छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda