यु–१३ अन्तर विद्यालय लिग अन्तरगत ५ खेल सम्पन्न

यु–१३ अन्तर विद्यालय लिग अन्तरगत ५ खेल सम्पन्न


आइतवार, मंसिर १६, २०८१


यु–१३ अन्तर विद्यालय लिग अन्तरगत ५ खेल सम्पन्न

गोरखा ः यु–१३ अन्तर विद्यालय लिग तथा अन्तर विद्यालय छात्रा लिग प्रतियोगिता अन्तगरत ५ खेल सम्पन्न भएको छ । गोरखा नगरपालिका–९ स्थित द ओसन क्लवको कृत्रिम घाँसे मैदानमा संचालित लिगमा छात्रतर्फ ३ र छात्रातर्फ २ खेल सम्पन्न भएको हो ।

प्रतियोगिताको छात्र तर्फ द ओल्ड क्यापिटल र महालक्ष्मी मावि विच भएको खेलमा ४–१ गोल अन्तरले द ओल्ड क्यापिटल विजयी बनेको छ । द ओसन क्लव र लक्ष्मी सामुदायिक शिक्षा सदन विच भएको खेल भने २÷२ गोलले बराबर भएको छ । सरस्वती मावि र मोर्डन बोर्डिङ स्कुल विच भएको खेलमा ४–२ गोल अन्तरले सरस्वती मावि विजयी बनेको छ । त्यस्तै छात्रा तर्फ महालक्ष्मी मावि र रत्न लक्ष्मी मावि विच भएको खेलमा २–१ गोल अन्तरले रत्न लक्ष्मी मावि विजय बनेको छ । शक्ती मावि र द ओल्ड क्यापिटल विच भएको खेलमा २–० गोल अन्तरले शक्ति मावि विजय बनेको छ ।




प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda